| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती माविका खत्री प्रथम

गोरखा नगरपालिका स्तरीय भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका समिप खत्री प्रथम भएका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी जिल्ला कार्यसमिति गोरखाले तमू ल्हेसारको पूर्व सान्ध्यमा आयोजना गरेको

गोरखामा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ४ का ३१ बर्षीय राजकुमार राना र ४५ बर्षीय मुक्त बहादुर राना रहेको

गोरखामा चिनियाँ लगानीमा ठूलो एग्रिकल्चरल पार्क बन्ने प्रधानमन्त्रीको खुलासा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा चिनियाँ लगानीमा धेरै ठूलो क्षेत्रफलमा एग्रिकल्चरल पार्क बन्ने खुलासा गरेका छन् । बुधबार गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासंग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै

खच्चड धपाउँदा घाइते भएका कैमीको उपचार खर्च संकलन

चुमनुब्री गाउँपालिका २ स्यो गाउँमा सामान पु¥याएर फर्कदै गर्दा बाटोबाट भीरमा खसेर घाइते भएका खच्चड व्यवसायी रामबहादुर गुरुङ(कैमी)लाई उपचार खर्च संकलन गरिएको छ । काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत कैमीको

तमु (गुरुङ) सञ्चारकर्मी सङ्घद्वारा ६ पत्रकार पुरस्कृत

तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले ६ जना पत्रकारलाई तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । आज काठमाण्डौमा संघद्धारा आयोजित कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ (चितवन) र एमबी

कांग्रेस, एमाले, माओवादीमाथिको प्रहार शासन व्यवस्था र संविधानमाथिको प्रहार हो : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले वर्तमान शासन व्यवस्था र संविधानतिर लक्षित गरी स्थापित दलहरुमाथि प्रहार गरिएको बताएका छन् । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा बुधबार आयोजित

छिट्टै बुढीगण्डकी परियोजनाको शिलन्यास गर्न म आउँदै छु: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव छिट्टै बुढीगण्डकी आयोजना निर्माणको काम अघि बढ्ने बताएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले

दोभान–जगत सडकखण्ड सुचारु, पाङ्सिङ्सम्म गाडी चलाउने तयारी

मेलिना बराम सात महिना अवरुद्ध सडक मर्मत भएपछि चुमनुब्री गाउँपालिका ३ जगतसम्म सडक सुचारु भएको छ । बर्खा महिनाभरि झरेको पहिरोले अवरुद्ध बनेको सो सडकखण्डको दोभानदेखि जगतसम्मका पहिरोहरु पन्छ्याए पनि

पालुङटारका दुई बेवारिसे बालक मानव सेवा आश्रमद्वारा उद्धार

मानव सेवा आश्रम, गोरखा शाखाले पालुङ्टारबाट दुई जना बेवारिसे बालकलाई उद्धार गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ माझटारबाट १० वर्षीय राम मगर र लक्ष्मण मगरलाई उद्धार गरिएको आश्रमकी

मुग्लिन–खैरेनीको पाँच किलोमिटर सडकखण्ड गोरखातर्फ निर्माण गरिने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–खेरेनीको पाँच किलोमिटर खण्ड गोरखातर्फ बन्ने भएको छ । मुग्लिनभन्दा चारसय मिटर पर पक्की पुल निर्माण गरेर गोरखाको वनक्षेत्र हुँदै खैरेनीतर्फ ५.६ किलोमिटर सडक निर्माण गर्ने सडक विभागले जनाएको