
चोरी कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । शहीदलखन गाउँपालिका–६ घैरुङका ३१ बर्षीय बिक्रमकुमार योगीलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । योगी बिरुद्ध गोरखा जिल्ला अदालतले

जिल्लामा एकै साथ चार वटा मोटरेवल पुल निर्माणको काम सुरु हुने भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत बन्ने ती पुलहरुको ठेक्का आव्हान समेत भइसकेको छ । पालुङटार नगरपालिका वडा नम्वर

अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा पारेर मंगलवार जिल्लाका युवायुवतीहरुलाई कण्डम वितरण गरिएको छ । एनएपीएन, आरम्भ नेपाल तथा एएचएफ नेपालको सहकार्यमा कण्डम वितरण भएको हो । हरमटारीचोकबाट एक हजारभन्दा बढी कण्डम

आरुघाट बजारस्थित आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमा अन्तरगतका सेवाहरु दिन थालेको छ । मंगलवारबाट सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । यसअघि गोरखा अस्पतालमा मात्र स्वास्थ्य बिमा अन्तरगतका सेवा

२९ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी गोरखाले जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी र वाइसिएलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा

गोरखा सदरमुकामको रानीपोखरी परिसरमा हाट बजार संचालन हुने भएको छ । गोरखा नगरपालिकाले फागुन २६ गतेबाट हाट बजार संचालन गर्न लागेको हो । सोमवार बसेको नगर कार्यपालिका बैठकले सो निर्णय

गोरखा नगरपालिकाभित्र संचालित योजनाको बारेमा नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोमवार नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै खानेपानी, सडक, सिंचाइ, शिक्षा लगायतको बिषयमा ध्यानाकर्षण गराएको हो ।

९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई लक्षित गरी जिल्लामा दादुरा–रुबेला रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । फागुन १६ गतेदेखि २२ गतेसम्म जिल्लाका सबै वडामा खोप अभियान संचालन हुने

गोरखा नगरपालिका वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू भएको रोजगार तथा पूर्वाधार कार्यक्रम अन्तरगत सुरु भएका कामहरु विगत दुई महिनादेखि रोकिएका छन् । उपभोक्ता समिति गठनसम्बन्धी विवादका कारण

मेलिना बराम : गण्डकी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी बिक्री गरेबापत प्रतिकेजी दुई रुपौयाँ गाउँपालिका कार्यालयबाट अनुदान पाउने भएका छन् । किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्न पालिकाले किसानलाई अनुदान दिने