
जिल्लामा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति गोरखाले दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्ने जनाएको छ । बिहीवार पत्रकारहरुसँग भेटघाट गर्दै जिल्ला समन्वय समिति प्रमुख

डिभिजन वन कार्यालयले नयाँ भवनबाट सेवा दिने भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङमा हाल रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा कार्यालय सर्न लागेको हो । भू तथा जलाधारको कार्यालय

गोरखा नगरपालिका ३, ४, ५, ६, ७ र ८ का उपभोक्तालाई पानी उपलब्ध गराउने गरी निर्माण भएको दरौँदी लिफ्टििङ खानेपानी तथा सरसफाइ आयोजना गत बर्षको चैतमा निर्माण सम्पन्न भएको छ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भीमसेन थापा गाउँपालिका–५ का चित्रप्रसाद भट्ट पक्राउ परेका छन् । ३७ बर्षीय उनलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टले अर्थ मुभर्स

हरेक वर्षहरुमा जस्तै यो वर्ष पनि हरि साँस्कृतिक केन्द्र गोरखाले उत्कृष्ठ प्रतिभा पुरस्कार वितरण गरेको छ । यसबर्ष भीमसेनथापा गाउँपालिका घर भई हाल अमेरिका निबासी सुरेशकुमार भट्टलाई सो प्रतिभा पुरस्कार

प्रथम सहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस सहिद लखन गाउँपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा पालिकामा प्रथम अन्तर वडा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ

गोरखामा एक महिलाको बेवारिसे शव फेला परेको छ । गण्डकी गाउँपालिका ६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा भित्री बस्त्र मात्र लगाएको अवस्थामा महिलाका बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा । गण्डकी प्रदेशले फागुन ४ गते सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज (बुधबार) एक सार्वजनिक सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको उल्लेख गरेको हो । गण्डकी

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा माध्यमिक तह स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । लाप्राकको मणिकामदेवी माविको आयोजनामा फागुन ४ गतेबाट प्रतियोगिता हुन लागेको हो । विद्यालयको ६३ औं वार्षिक

वन्यजन्तुबाट घरपालुवा पशुधनमा हुने क्षतिबापत पाउने राहत रकम यो बर्ष वितरण हुन सकेको छैन । रकमको अख्तियारी नआएका कारण समस्या भएको डिभिजन वन कार्यालयले जनाएको छ । यसअघि मनास्लु संरक्षण