
शहीद लखन गाँउपालिका–६ घैरुङमा अपङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी तीन दिने डल्लो साबुन बनाउने तालिम संचालन गरिएको छ । प्रगतिशील अपाङ्ग संघ गोरखाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको आर्थिक

गोरखा नगरपालिका वडा नम्वर १० मा भएको दोस्रो वडा कप फुटवल प्रतियोगिताको उपाधी छेवेटार बजार टोल विकास संस्थाले जितेको छ । सोमवार छेवेटारस्थित खेलमैदानमा भएको फाइनल खेलमा समिचौर टोल विकास

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको दोस्रो दिन सोमवार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल नेपाली सेनाको रिपुमर्दन गण गोरखा र भिमसेन तारा

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई नयाँ मोडालिटीमा सञ्चालन गर्ने बताएका छन् । पालुङटार ७ स्थित जीवन ज्योती माविको ५६ औं वार्षिक उत्सव समारोहमा बोल्दै

बहुबिवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका–३ बनौती माझगाँउका ४६ बर्षका कृष्णप्रसाद लामिछाने र ३८ बर्षीया सुस्मिता लुईटेललाई गत शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको

धार्चे गाँउपालिकामा विद्यालयमा आँखा जाँच कार्यक्रम अन्तरगत पहिलो चरणको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । पालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ९ सय

पालुङटार नगरपालिका–९ बिर्दीकी क्यान्सर पीडित मनकला बस्नेतको उपचारका लागी रकम संकलन शुरु गरिएको छ । स्थानीय खिलबहादुर अधिकारीको पहलमा आर्थिक संकलन गरिएको हो । हालसम्म ११ हजार ३४५ रकम संकलन

१२ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घुन्चोकका ६० बर्षीय बुद्धिमान बिक रहेको प्रहरीले जनाएको छ । गत

जिल्लामा मिस्टर बि आठौँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन आइतवार एक खेल मात्र भएको छ । दौतरी युवा क्लब

जनज्योति मावि चिप्लेटीको हिरक महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ८ स्थित जनज्योति माध्यमिक विद्यालय स्थापनाको ६० औँ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित हिरक जयन्ती समारोहको