
यसअघिको उदार कक्षोन्नति र कोभिड राहत पासका कारण यसबर्षको एसईईमा ठूलो धक्का लागेको नेपाली कांग्रेस गोरखाको शिक्षा शाखाले निश्कर्ष निकालेको छ । शाखाको केही दिनअघि बसेको बैठकले दशकौंदेखि उदार कक्षोन्नतिको

भीमसेनथापा गाउँपालिकाले एक वडा एक पकेट क्षेत्र बिकास गर्ने नीति पारित गरेको छ । कृषकको हकहित संरक्षण र सम्र्वद्धन गर्दै कृषि क्षेत्रलाई उत्पादनमुखी र रोजगारमुलक बनाउन उक्त नीति ल्याइएको बताइएको

मनास्लु संरक्षण क्षेत्र तथा जिल्लाका अन्य क्षेत्रमा हुनसक्ने वन्यजन्तु तथा जडिबुटीको अवैध कारोबार नियन्त्रण गर्न चारै सुरक्षा निकाय एकजुट हुने भएका छन् । वन्यजन्तु अपराध नियन्त्रण इकाइ गोरखाले आयोजना गरेको

सिरानचोक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेको व्यापार व्यवसायमा ५० प्रतिशत कर छुट दिने नीति पारित गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका

धार्चे गाउँपालिका ४ लाप्राकमा साढे ११ सय बोट धुपी रोपिएको छ । लाप्राक सांस्कृतिक उत्थान तथा सतिघाँटु संरक्षण समितिको आयोजनामा धुप र धुपी रोपिएको समितिका सचिव प्रसाद गुरुङले जानकारी दिए

पालुङटार नगरपालिका ९ सिस्नेरीवेशीका स्थानीयले गाउँका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जगेर्ना गरेका छन् । स्थानीय सरकारसंग सहयोग लिएर, चन्दा संकलन गरेर र जनश्रम जुटाएर गाउँको चौर, चौतारा र ठाँटीको मर्मत,

प्रतिवन्धित लागुऔषध ट्रमाडोल र अनार्गनसहित तीन युवा पक्राउ परेका छन् । लागुऔषध प्रयोग तथा ओसारपसार निमिट्यान्न पार्ने लक्ष्यका साथ सघन चेकजाँच अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले गोरखाका १

धार्चे गाउँपालिकाको ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’ नीति पारित भएको छ । आगामि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष लक्ष्मण गुरुङले सामुदायिक विद्यालयहरुमा

सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने गोरखा नगरपालिकाको वाध्यकारी निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराले अन्तरिम आदेश गरेको छ । सो निर्णय कार्यान्वयन नगर्न नगराउन

गोरखा नगरपालिका–१० छेवेटारस्थित लट्टेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा मंगलवार वृक्षारोपण भएको हो । करिव एक सय विरुवा रोपिएको क्लबका अध्यक्ष बिनोद बस्नेतले