
गण्डकी गाउँपालिका ७ सितलडाँडास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिमा परेको छ । अविरल बर्षाका कारण विद्यालयको आँगनको टेवा पर्खाल र घेरावार भत्काएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । उनका

अशाेक शर्मा : कमरेड श्रीनाथ अधिकारी ‘श्याम’ काे पाँचौं स्मृति दिवसकाे अवसरमा हुन गइरहेको याे अन्तरक्रिया कार्यक्रमका अध्यक्ष कमरेड तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा नयाँ जनवादी माेर्चा, नेपालकाे तर्फवाट हार्दिक बधाई

गोरखा नगरपालिका ८ का कृष्णकुमार श्रेष्ठको हातमा आइतबार अचानक साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चिठी प¥यो । त्यसमा लेखिएको थियो, ‘तपाईँले २०७६ सालमा धारा जडान गर्दा संस्थाको नियमानुसार

गोरखा नगरपालिकाले नगरभित्रका २८ जना विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको ‘उपमेयर सवल नेतृत्व कार्यक्रम’ अन्तरगत १४ वडाबाट प्रति वडा २ जनाका दरले आर्थिक सहयोग गरिएको

अविरल वर्षापछि गएको पहिरोका कारण गोरखाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शहीद लखन गाउँपालिका वडा नम्वर ६ का २२ बर्षीय मनोज बिक रहेको प्रहरीले जनाएको छ ।

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

भिमसेनथापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ५९ करोड ४५ लाख रहेको छ ।गाउँसभामा पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । संघीय सरकारबाट ४९ करोड

अविरल बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ डम्वा भन्ने स्थानमा गएको पहिरोले एक घर बगाएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले कटान गरेर पहिरो गएपछि घर बगाएको हो । नजिकै

सिरानचोक गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट ७५ करोड ६४ लाख रहेको छ । गाउँसभामा पालिकाकी उपाध्यक्ष रिता देवकोटाले उक्त बजेट सार्वजनिक गरेकी हुन् । संघीय सरकारबाट ५५ करोड

गोरखामा हालसम्म १५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सिंचाइ अभावका कारण अधिकांश ठाउँमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘सिंचाइ सुविधा भएको ठाउँमा मात्र अहिले