| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

निशुल्क दन्त शिविरमा ३०० बढीले सेवा लिए

रोटरी क्लव अफ गोरखाको आयोजनामा सम्पन्न दन्त शिविरमा ३०० बढीले सेवा लिएका छन् । यही साउन २१ गतेबाट सुरु भएको शिविर सोमबार सम्पन्न भएको थियो । डेन्टल भोलिन्टियरिङ्क टिम जर्मनीको

आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार

गोरखासदरमुकामको छिमेकी तनहुँको आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि सो रोगको निःशुल्क उपचार गरिने भएको छ । अस्पतालले लक्षित वर्गलाई डेंगु संक्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको

गोरखामा यस बर्ष पनि पशुमा पूर्णखोप र कुकुर, घोँडा बन्ध्याकरण कार्यक्रम हुने

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले यसबर्ष पनि बिगत बर्षमा जस्तै पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । पशु स्वास्थ्य सुदृढ गर्नका लागि कार्यालयले यसबर्ष पनि

लियो क्लव अफ गोरखाले ‘गाईजात्रा रमाइलो मेला–२०८१’ गर्दै

गोरखामा ‘चौथो गाईजात्रा रमाइलो मेला–२०८१’ हुने भएको छ । लियो क्लव अफ गोरखाको आयोजनामा भदै ३ गते गाईजात्रा मेला हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकाम स्थित

अरिङ्गाल र कटहरको वाइनको स्वादका लागि ‘अरिङ्गाल होम स्टे’

ग्राहक आकर्षण गर्न व्यवसायीहरुले विभिन्न नयाँनयाँ रचनात्मक काम गर्ने गरेको देखिन्छ । साविकको भन्दा अथवा प्रतिस्पर्धी व्यवसायीको भन्दा नयाँ प्याकेज दिएर ग्राहकलाई आफ्नो होटलतिर आकर्षण गर्न व्यवसायीहरु मग्नमस्त हुन्छन् ।शहिद

अनलाइन खबरका ४० उत्कृष्ठ युवामा परेका विपद् विरुद्धको इन्जिनियर अनुप खनाल

२८ असार २०८१ बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेर दुईवटा यात्रुबस त्रिशूली नदीमा खसेर बेपत्ता भए । सुरक्षाकर्मीहरूले तीन दिनसम्म खोज्दा पनि बस र यात्रु भेटेनन् । यात्रुका

चुट्का संरक्षण गर्न धार्चे तमु समाजको पहल

गुरुङ समुदायको सांस्कृतिक सम्पदाका रुपमा रहेको चुट्का(कौडा) संरक्षण गर्नका लागि धार्चे तमु समाजले पहल सुरु गरेको छ । चुट्का संरक्षणका लागि समाजले आइतबार र सोमबार दुईदिने चुट्का(कौडा) नाच सम्बन्धी प्रशिक्षण

भीमसेन थापाको एक वडा एक उद्योग नीति : कतै कार्यान्वयन कतै अलपत्र

भीमसेन थापा गाउँपालिकाले एक वडा एक उद्योग नीतिलाई कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक बर्षदेखि कार्यान्वयनमा आएको उक्त नीति अनुसार वडागत रुपमा बिभिन्न उद्योगहरु संचालनमा छन् । वडा नम्वर १

गाउँपालिका प्रमुखले हाँकेको परिवर्तन

स्थानीय चुनावअघि शुक्र चुमानको न ठूलो नाम थियो, न ठूलो ज्यान । चुनावी अभियानका क्रममा हिलेखर्क भन्ने गुरुङ गाउँ पुग्दा धेरैले आँबुखैरेनी गाउँपालिकाको उम्मेदवार शुक्र चुमान खोइ त भन्दै सोधे

गोरखामा खुकुरी प्रहारबाट ३ जना घाइते

गोरखा नगरपालिका–७ धारापानीमा खुकुरी प्रहार हुँदा ३ जना घाइते भएका छन् । आइतबार बेलुका साढे ७ बजे लाखे नाच भईरहेको अवस्थामा एक किशोरले खुकुरी प्रहार गर्दा उनीहरु घइते भएका हुन्