
गोरखा नगरपालिकाले यो बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने भएको छ ।त्यसका लागि आवश्यक छलफल र प्रक्रिया सुरु भइसकेको नगर प्रमुख कृष्ण रानाले बताए । ‘जिल्लाका सरोकारवाला निकायहरु सँग आवश्यक छलफल

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेङ्गु संक्रमण जोखिमका आधारमा गोरखा प्रदेशको चौँथो नम्बरमा परेको छ । प्रदेशको ११ जिल्लाहरु मध्य छिमेकी जिल्ला तनअुँ डेङगु संक्रमण उच्च जोखिमका आधारमा पहिलो नंबरमा

आइतवार जिल्ला सदरमुकाममा जलवायु परिवर्तनको असरको सन्दर्भलाई लिएर समुदाय र स्थानीय सरकार बीचको बिद्यमान खाडललाई कसरी कम गर्न सकिन्छ भन्ने बिषयमा छलफल कार्यक्रम भयो । कार्यक्रममा सहभागी अधिकांशले स्थानीय सरकारले

गोरखामा चोरको बिगबिगी बढिरहेका बेला मसेल पनि यसबाट पिडित बनेको छ । गत शनिबार राती भिमसेनथापा गाउँपालिका वडा नं १ मसेलमा एक सहकारी र तीन घरहरुमा चोरी भएको हो ।मसेलको

शिव उप्रेती । गण्डकी गाउँपालिका ७ की ४३ बर्षीया कमला कुमारी(नाम परिवर्तित) अचेल साहुको तरकारी बारीमा काम गर्न जान्नन् । ज्यानमा रोग पसेपछि उनी घर बाहिर हिँडडुलबाहेक काममा निस्कन सक्दिनन्

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले सिर्दिबासस्थित कुमारी वैँकको शाखामा राजश्व खाता खोली राजश्वको कारोबार सुचारु गर्न पहल गरेको छ । पालिकाले राजश्व दाखिला गर्न कुमारी बैँकसँग सम्झौँता गर्ने पहल गरेको हो

तीन बर्षभन्दा अघिदेखि खालि रहेको सदरमुकामको पुरानो बसपार्कभन्दा माथिको बहुउदेश्यीय भवनका सटरहरु अहिले धमाधम भरिन थालेका छन् । जिल्ला सदरमुकामको विपिचोक नजिकै बनेको उक्त भवनका अधिकांश सटरहरु अहिले भाडामा गइसकेको

सोमवार पृथ्वी राजगार्ग अन्तरगतको आँबुखैरेनी मुग्लिन सडकखण्ड साढेँ तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै बिहान साढेँ ६ बजेदेखि १० बजेसम्म

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएको कार्यक्रममा लायन्स क्लव अफ गोरखा वर्ष २०२३/२४ का अध्यक्ष भगवान बाबु मास्केले वर्ष २०२४/२५ का अध्यक्ष सुजन कुँवरलाई

डेङगु नियन्त्रणका लागि गोरखा नगरपालिकाले ‘लाम्खुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरेको छ । शुक्रबार गोरखा सदरमुकाम स्थित कट्टेलचोकदेखि आयुर्वेदिक चोकसम्म सरसफाई कार्यक्रम गरेर नरपालिकाले अभियान संचालन गरेको