
शिव उप्रेती । गोरखा फर्क अभियानमा गोरखा सदरमुकाम आएका युवाहरुसंग गोरखा नगरपालिकाले गरेको अन्तरक्रिया क्रममा अधिकांश सहभागीले पर्यटन पूर्वाधारमा जोड दिएका छन् । बुधबार गोरखा सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै

गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल मगर र भारत घर भई हाल गोरखा सदरमुकामको

मध्यपहाडी लोकमार्ग अन्तरगतको निवेल घ्याम्पेशाल सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । वुधवार बिहान करिव चार बजे गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेसँगै बिहानैदेखि सो

हज यात्राबाट फर्केका गोरखाका हाजीहरुलाई स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओडाएर

१६ बर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक १४ बर्षीय बालक पक्राउ परेका छन् । शहिद लखन गाउँपालिका–९ नाम्जुङका ती बालकलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यही भदौ १

गोरखामा सुन सफा गर्ने बाहानामा ठगी भएको छ । गोरखा नगरपालिका वडा नं ७ बतासे बस्ने शोभा विश्वकर्माको घरमा सुन सफा गर्न आएको व्यक्तिले करिब डेढ तोला सुन ठगी गरेको

२२ बर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया

जिल्ला प्रशासन कार्यालयमा करिव ३८ हजार राष्ट्रिय परिचय पत्र थन्किएर बसेको छ । तयार भएर आइसकेको कार्ड लिन नआएका कारण ३७ हजार ४०७ वटा परिचय पत्र कार्यालयमै थन्किएको हो ।

जिल्लामा डेंगु रोगको संक्रमण फैलिदै गएको भन्दै सजग रहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । छिमेकी जिल्ला तनहूँमा फैलिएको डेंगु संक्रमणका कारण गोरखामा पनि संक्रमितको संख्या बढ्न थालेको कार्यालयले जनाएको

मनास्लु क्षेत्र आउने पर्यटकलाई लक्षित गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्चेतमा ‘होटल मदरल्याण्ड चुम’ संचालनमा आएको छ । करिव ४७ लाखको लागतमा निर्माण भएको उक्त होटल यही भदौ १ गतेबाट