
गण्डकी गाउँपालिकाको तरकारी बालीबाट उत्पन्न स्वास्थ्य समस्याबारे अध्ययन गर्न कृषि मन्त्रालयले उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ

म्याद सकिँदासम्म जम्मा १७ प्रतिशत काम : भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले ठेक्का लिएको बेनिघाट आरुघाट सडक स्तरोन्नतिको काम अलपत्र छ । सो खण्ड अन्तरगतको

गोरखा बजारको एउटा टोल पहिरोको जोखिममा रहेको छ । गोरखा नगरपालिका ७, मिलनटोल (सालबोटे) पहिरोको उच्च जोखिममा परेको स्थानीयले बताएका छन् । बस्तीभन्दा तल रहेको चिहाने खोलाले सडकसम्म पहिरो तानेपछि

आँबुखैरेनीको ऐनापहरामा दुर्घटना भएको ६ दिन बितिसक्दा पनि भारतीय बस सडकमा निकाल्न सकिएको छैन । गत शुक्रबार आँबुखैरेनी २ ऐनापहराबाट करिब डेढसय मिटर तल मस्र्याङ्दी किनारमा पुगेको यूपी ५३ एफटी

प्रतिक्षा आले मगर : महिलाहरु रातदिन घरधन्दा र मेलापातको कामले लखतरान भइरहने, तर पुरुषहरु जुवातासको खालबाट कहिल्यै नउठ्ने भए भने तपाईँ के गर्नुहुन्छ ? धेरैको उत्तर हुनसक्छ ‘प्रहरीसमक्ष उजुरी गर्छौँ

अरिङ्गालले टोकेर गोरखामा एकजनाको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका ९ सानाबेशीका ६५ बर्षीय जयबहादुर कुँबरको मृत्यु भएको प्रहरीले जनाएको छ ।मंगलबार बिहान ११ बजेतिर बारीको रुखमा चढ्दा उनलाई अरिङ्गलले

कृष्ण जन्मअष्टमीको अवसर पारेर सिरानचोक गाउँपालिका वडा नं ५ छोप्राकमा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन् ।

प्रतिक्षा आले मगर : पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग बढ्न थालेको छ । निजी तथा सार्वजनिक यातायात सेवाका लागि पनि ईभी प्रयोग गर्ने क्रम बढिरहेको छ ।

सोमबार बिहान परेको चट्याङका कारण सिरानचोक गाउँपालिकाको दुई घरमा सामान्य क्षति पुगेको छ ।वडा नम्वर ४ खमारीका दर्जबहादुर भण्डारी र वडा नम्वर ५ तल्लो चित्रेगाउँकी सिता बरामको घरमा क्षति पुगेको

आरुघाट गाउँपालिका–७ चुरुङ स्थित मनबहादुर बरामको घरमा भेटिएको चितुवाको बच्चाको उद्धार गरिएको छ ।एक बर्ष नपुगेको उक्त चितुवाको बच्चालाई शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘घरभित्र पसेपछि