| बुधबार, कार्तिक २५, २०८३

अरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर गोरखामा एकजनाको मृत्यु भएको छ । पालुङ्टार नगरपालिका ९ सानाबेशीका ६५ बर्षीय जयबहादुर कुँबरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ११ बजेतिर बारीको रुखमा चढ्दा उनलाई अरिङ्गलले टोकेको थियो । घरायसी उपचारकै भरमा घरमा रहेका उनको अपरान्ह साँडेचार बजे मृत्यु भएको प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्