| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोकियो

मेलिना बराम ।लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदाँ गोरखा नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको वडाअध्यक्षहरुले गुनासो गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी लामो समयदेखि काठमाडौंमा बस्दा आर्थिक कारोबारदेखि

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू

मोटरसाइकल दुर्घटनामा परी गोरखामा एक युवाको मृत्यू भएको छ । गोरखाबजारबाट आँबुखैरेनीतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी भीमसेनथापा गाउँपालिका २ तान्द्राङका ३४ बर्षीय टीकाराम लामिछानेको मृत्यू भएको हो । उनी

मौलिकता गुमाएको बारपाक

‘खोइ किन हो किन, बारपाक गाउँ मैले भुल्नै सकिन ।बिश्व जित्ने बिरहरु यही गाउँम जन्मेसंस्कृति र संस्कारमा मिलिजुली रम्नेखोइ किन हो किन, बारपाक गाउँ मैले भुल्न सकिन ।।’गितमा भनेजस्तै मौलिक

न्याकफेदीदेखि गपसम्म मान्छे हिड्न मिल्छ, खच्चड हिड्न मिल्दैन

आरीघोप्टे बर्षापछि गत शनिबार झरेको पहिरोले उत्तरी गोरखाको मनास्लु पदमार्गमा क्षति पु¥याएको छ । पर्यटक आउने सिजनमा पदमार्गमा पहिरोले क्षति पु¥याउँदा समस्या भएको स्थानीयबासीको भनाइ छ । ‘पहिरोले बाटो धेरै

उत्तरी गोरखामा हेलि उडान सहज बनाउन गठित कार्यदलको बैठक सम्पन्न

उत्तरी गोरखामा हेलि उडानलाई सहज बनाउन गृहमन्त्रालयद्धारा निर्माण गरिएको कार्यदलको पहिले बैठक सम्पन्न भएको छ । मंगलवार गृहमन्त्रालयमा भएको बैठकमा उपस्थित सरोकारवालाबाट प्राप्त सुझावहरुको ड्राफ्ट तयार गरि अर्काे बैठकमा पेश

बाढीले क्षति पुगेका झोलुङ्गे पुलको मर्मत गर्न बजगाईको आग्रह

केही दिनअघिको अविरल बर्षाका कारण क्षति पुगेका गोरखाका झोलुङ्गे पुल निर्माण तथा मर्मत गरिदिन प्रतिनिधी सभा सांसद राजेन्द्र बजगाईले आग्रह गरेका छन् । वुधवार सन्स्पेन्सन ब्रिज महाशाखा पुल्चोकलाई पत्राचार गर्दै

बाढी पहिरोपीडितलाई उचित राहतको व्यवस्था गर्न कांग्रेस गोरखाको माग

अविरल बर्षाका कारण केही दिन अघि बिभिन्न जिल्लामा गएको बाढी र पहिरोबाट पीडित भएकाहरुलाई उचित राहत उपलब्ध गराउन नेपाली कांग्रेस गोरखाले माग गरेको छ । वुधवार प्रेस बिज्ञप्ती जारी गर्दै

सुरक्षाकर्मीले प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्ह प्रयोग नगर्न आग्रह

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रचलित कानून बमोजिम प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्हसँग मिल्दोजुल्दो हुने गरि पोशाक र दज्र्यानी चिन्ह प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह

जनैको साँचोले धानेको जेष्ठ नागरिकको मान

प्रतिक्षा आले मगर ।‘ती बृद्ध सँधै जनैमा साँचो झुण्डयाउँथे । कसैलाई छुन नदिने त्यो साँचो उनको सन्दुकको थियो । सन्दुक उचेल्दा निकै वजनदार थियो । उनका दुईभाई छोरा र बुहारीहरुले

आवतजावत गर्न छैन पुल, पठनपाठन गर्न डेढ घण्टा पैदल

मेलिना बराम ।केही दिनअघि अबिरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले सहिद लखन गाउँपालिका–३ सिलिङटार र इच्छाकामना –४ केबलकार नजिकैको झोलुङ्गे पुलमा क्षति पु¥यायो । झोलुङ्गे पुलमा क्षति पुगेपछि त्यहाँका स्थानीयलाई