| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चौँथो सहिदलखन राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविलाई

सहिदलखन गाउँपालिकाको आयोजनामा भएको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविले हात पारेको छ । गत आईतबारदेखि सुरु भएको प्रतियोगितामा ११ स्वर्ण २ रजत र २ कास्य गरी कुल १५

गोरखामा पोष्टपेड नम्वरबाट प्रहरीको हटलाइन नम्वर १०० मा लाग्दैन फोन

नेपाल प्रहरीको हटलाइन नम्वर १०० मा नेपाल टेलिकमको पोष्टपेड नम्वरबाट फोन लाग्दैन भन्ने सुन्दा अचम्म लाग्ला । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । तर यो समस्या अन्यत्र नभई

चण्डेश्वरी आविका विद्यार्थीलाई पोशाक वितरण

भिमसेन थापा गाउँपालिका १ मसेलस्थित चण्डेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । स्थानीय बिजयराज अधिकारीले विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक वितरण गरेक हुन् । बाल कक्षादेखि ५

गत बर्ष फ्रिज भएको आलु प्रवद्र्धन कार्यक्रम यस बर्ष कार्यान्वयन चरणमा

गत बर्ष फ्रिज गएको आलु प्रवद्र्धन कार्यक्रम यसबर्ष भने कार्यान्वयनमा आउने भएको छ । उक्त कार्यक्रमका लागि चालु आव एक करोड एक लाख रकम विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको

तीन महिनामा १६ हजार बढीले गरे संग्रहालय अवलोकन, तीन लाख बढी राजश्व संकलन

तीन महिनाको अवधिमा १६ हजार ४२२ जनाले गोरखा संग्रहालय अवलोकन गरेका छन् । यो चालु आर्थिक बर्षको साउनदेखि असोज महिनासम्मको तथ्याङ्क हो । तथ्याङ्क अनुसार संग्रहालय अवलोकन गर्नेमा सबैभन्दा बढी

अजिरकोटमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अजिरकोट गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा सोमबारबाट मावि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । बुधबारसम्म संचालन हुने सो प्रतियोगितामा पालिकाका ९

किन टिक्दैनन् गोरखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु ?

बिकास मरहट्टा ।बिभिन्न समस्याले ग्रस्त गोरखा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत हेरफेरको बिषयले थप गलाएको छ । केही बर्ष यताको तथ्याङ्क हेर्ने हो भने छोटो अवधिमा धेरै प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर

बारपाक सुलिकोटमा बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

बारपाक सुलिकोट गाउँपालिकामा बर्षा तथा तापक्रम मापन गर्ने यन्त्र जडान गरिएको छ । गाउँपालिका र संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको साझेदारीमा यन्त्र जडान गरिएको हो । पालिकाको प्रशासनिक

पुजारी आफैले हटाए गोरखनाथ मन्दिरको दानपेटिका

गोरखा दरबारस्थित गोरखनाथ गुफामा राखिएको दानपेटिका हटाइएको छ । गोरखकाली र गोरखनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न कार्यविधि बनाउने तयारी भइरहेका बेला गोरखनाथ मन्दिरका पुजारीहरु आफैले उक्त दानपेटिका हटाएका हुन् ।

बारपाकका पाँच जनामा क्षयरोग पुष्टी

बारपाकका पाँच जनामा क्षयरोग देखिएको छ । आइतवार भएको एक्सरेद्धारा छातीरोग सम्बन्धि खोजपडताल शिविरमा परिक्षण गर्दा उनीहरुमा क्षयरोग पुष्टी भएको हो । गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखराको आयोजना, गाउँपालिकाको