
गोरखा नगरपालिका–७ सतिपिपल घर भई हाल हङकङ बस्दै आएका मंगलबाबु मालबुलले ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिमा एकलाखको अक्षयकोष स्थापना गरेका छन् । मालबुलले सदरमुकाममा क्रियाशील उक्त संस्थामा आफ्ना स्वर्गीय

गोरखा नगरपालिका–१३ स्थित रामशाहघाटको ओमकारेश्वर महादेव मन्दिर परिसमा यही कात्तिक २६ र २७ गते एकादशी मेला भएको छ । हरिवोधनी एकादशीको अवसर पारेर भव्य मेला हुने दरौँदी मस्र्याङ्दी दोभान वातावरण

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा गोरखाको पालुङटार नगरपालिका–९ मिरकोटका प्राध्यापक डाक्टर मोदनाथ मरहट्टा नियुक्त भएका छन् । उनलाई काठमाडौं विश्वविद्यालयले आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।विगत तीन वर्षदेखि

चिसो बढ्दै गएपछि गोरखाको हिमाली भेगका विद्यार्थीलाई विभिन्न सहयोगी सामग्री प्रदान गरिएको छ । चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्ध गणेश आधारभूत विद्यालयको छात्रवासमा बस्ने विद्यार्थीहरुलाई तातोपानीका लागि सोलार, स्वीटर तथा सुधारिएको

बिकास मरहट्टा । गोरखा नगरपालिका वडा नम्वर ५ मा उपनिर्वाचनको सरगर्मी छाइसकेको छ । वडाध्यक्ष पदका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुको दौडधुप जारी छ । आन्तरिक

चुमनुब्री गाउँपालिकाले पालिका भ्रमणमा आएका पर्यटकसँग करिब दुई महिनामा साढेँ ४८ लाख राजस्व संकलन गरेको छ । गत गाउँसभाबाट निर्णय गर्दै पालिकाले असोज १ गतेबाट पर्यटकसँग शुल्क संकलन गर्न सुरु

गोरखाको बुढीगण्डकी त्रिशुली नदी संगम बेनी दोभानमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कलश शोभा यात्रा पछि आयोजित एक कार्यक्रमका बीच गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सीनाले महायज्ञको

मेलिना बराम । गोरखाको गण्डकी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाले स्थानीयबासीका लागि निशुल्क डुङ्गा सेवा सञ्चालन गरेको छ । असोज ११ गते त्रिशुलीको बाढीले बगाएको गण्डकी–७ र बेनिघाट ७ जोड्ने

केही दिन अघिको बर्षाले जिल्लाको धान बालीमा पु¥याएको क्षति विवरण संकलनको काम सुरु भएको छ । क्षतिको विवरण माग गर्दै कृषि ज्ञान केन्द्रले जिल्ला सबै पालिकामा पत्राचार गरिसकेको छ ।

प्रतीक्षा आले मगर ।तपाईँहरुकोतिर देउसी भैलो कत्तिको खेलिँदै छ ? अनि तपाईँहरुले देउसी खेलेर जम्मा भएको रकम के गर्ने योजना बनाउनु भएको छ ? अधिकांशले देउसी खेलेर उठेको पैसा सामूहिक