| आइतवार, कार्तिक २२, २०८३

गोरखाका समाचार

बहराइनका राजकुमारको मनास्लु कार्यक्रम भव्य बनोस्

बहराइनका राजकुमार गोरखाको मनास्लु आरोहण गर्न आउँदैछन् । आउँदो डेढमहिनाभित्र उनी हेलिकोप्टरबाट सामागाउँस्थित मनास्लु बेस क्याम्प पुग्नेछन् । उनको टोलीमा १८ जना छन् ।उनको मनास्लु आरोणले मनास्लु क्षेत्रको प्रवद्र्धन हुने

सडकमा जताततै खोल्सी, कालोपत्रे सडकमै फस्छ गाडी (फोटो फिचर)

गोरखा–आरुघाट सडक खण्डको आस्पतालमार्ग–ढुङ्गागाढे सडकमा शनिवार बिहानभरी गाडी फस्यो । ढुङ्गागाढेको घुम्तिमा शनिवार मात्रै होईन, सँधैजसो गाडी फस्छ । कालोपत्रे गरिएको भनिएको सडकको बराहदेखि ढुङ्गागाढेचोकसम्म कताकति मात्रै कालोपत्रे बाँकी छ

आज देखि यातायात संम्बन्धि काम गोरखाबाटै

यातायात सम्बन्धित अधिकाशं प्रशासनीक काम अब गोरखाबाटै हुने भएको छ । गण्डकी प्रदेशको भैतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगतको पूर्वाधार बिकास कार्यालय गोरखाबाट उक्त सेवा प्रदान गर्न लागेको कार्यालय प्रमुख दयाराम

दलित विद्यार्थी संघद्वारा संविधान दिबसको अवसरमा दिप प्रज्वलन

नेपाल दलित विद्यार्थी संघ गोरखाले संविधान दिबसको अवसरमा दिपप्रज्वलन गरेको छ । गोरखा सदरमुकामको बसपार्कमा शनिवार साँझ दिप प्रज्वलन गरिएको दलित विद्यार्थी संघ गोरखाका अध्यक्ष रचन परियारले बताए । नेपाली

शनिबार गोरखाका ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

गोरखामा शनिबार ६४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र बारपाक सुलीकोटमा संकलन गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पालिकाहरुले जनाएका छन् । गोरखा नगरपालिकाका

कार्य सम्पादनमा उत्कृष्ठ गोरखाका ३ कर्मचारीलाई जनसेवा श्री पदक

आफ्नो जिम्मेवारी र काम राम्रो सँग बहन गरेको भन्दै गोरखाका ३ जना कर्मचारी जनसेवा श्री पदकबाट बिभुषित भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) कृषि ज्ञान केन्द्रकी

बहराइनका राजकुमार आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी

मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी भएका छन् । राजकुमारसहितको १८ जनाको टोली मनास्लु क्षेत्रमा आउने भएपछि स्थानीयबासी

संविधान दिवसमा विविध कार्यक्रम

छैैटौं औं संविधान दिवसको अवसरमा गोरखामा विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले कारागारका कैदीबन्दीलाई फलफुल वितरण गरेको छ । जिल्ला समन्वय समितिका

सामुहिक आइसोलेशनमा ३३, होम आइसोलेशनमा १५ जना उपचाररत

सामुहिक र होम आइसोलेशनमा गरी गोरखामा ४८ जना कोरोना संक्रमितहरु अहिले उपचाररत छन् । सामुहिक आइसोलेशनमा ३३ जना र होमआइसोलेशनमा १५ जना उपचाररत रहेको गोरखा अस्पतालले जनाएको छ ।गोरखा अस्पतालले

गाडी चल्यो, यात्रु छैनन्

करिब छ महिना बन्द भएर खुलेको यात्रुबाहक सवारी साधनमा यात्रु भने फाट्टफुट्ट मात्रै छन् । सरकारले बिहिबारदेखि लामो दूरीका सवारी साधन चलाउन अनुमति दिएको थियो । अनुमतिपछि गोरखामा पनि डिस्इन्फेक्ट