
नबिन क्षेत्री : नेपालमा अनेकौ क्रान्तिहरु भए यसै क्रान्ति लाई सफल पार्नको निमित्त लाखौ सपुतहरुले आफ्नो ज्यानको बलिदान दियर सहिद भए ! कयौ योद्दाहरु ऐले पनि घाइते,अपाङ्ग,शरीरभरि उहि क्रान्तिको घाउ

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दा आउनेहरु अब क्वारेन्टिन बस्नुपर्ने भएको छ । वडा कार्यालयले शुक्रवार सुचना जारी गर्दै बिदेशबाट गाउँ आउनेहरु क्वारेन्टिन बसेर पिसिआर रिपोर्ट लिनुपर्ने निर्णय गरेको

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ३ रानीखेतमा घर भित्रै करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । घरमा टाँगिएको बिजुलीको तार सट् हुँदा करेन्ट लागेर ७ वर्षिय समिक्षा गिरीको बिहिवार

वडावडामा गर्भवतीको भिडियो एक्सरे सेवा सुरु गरेको गोरखाको शहिदलखन गाउँपालिकाले एक महिनाभित्र एक सय ४२ जना गर्भवतीको एक्सरे गरेको छ । गर्भवती महिलाहरुलाई वडाकै स्वास्थ्य संस्थामा बोलाएर भिडियो एक्सरे सेवा

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक व्यक्तिको परिवारलाई नेपाली काँग्रेस गोरखाले आर्थिक सहयोग गरेको छ ।काङग्रेस सभापति हरिबहादुर घले नेतृत्वको एक टोलीले शुक्रबार गोरखाको भीमसेन गाउँपालिका वडा

गोरखामा बिहिवारबाट यात्रुबाहक सवारी साधन चलेपनि यात्रु भने छैनन । सरकारले झन्डै ६ महिनापछि लामो दूरीका सवारी साधन चलाउन अनुमति दिएको छ । अनुमपति पछि गोरखामा पनि डिस्इन्फेक्ट गरेर सवारी

जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि

जिल्ला समन्वय समितिको आगनमा रहेको फुलवारी । झारपातले झाडी बन्दै गएको फुलवारीको जिल्ला प्रहरी कार्यालयले संरक्षण सुरु गरेको छ । त्यहाँ फुल रोप्ने र सुन्दर बगैँचाको रुपमा बिकास गर्ने प्रहरीले

गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको आइसोलेशनमा अहिले ३३ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । २५ जना पुरुष र ८ जना महिला आइसोलेशनमा रहेको अस्पतालका सुचना अधिकारी

गोरेटो गोरखाले जिल्ला प्रहरी कार्यालयलाई एक सय ५० थान फेस सिल, पाँच सय थान मास्क र डिसइन्फेक्ट ५ लिटर सहयोग गरेको छ । कोरोना नियन्त्रण र रोकथाममा प्रहरी पनि अग्रपंक्तिमा