
नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारण सभा पुस १७ र १८ गते लिगलिगकोटमा हुने भएको छ । नगरपालिका १० बिरेनचोकमा होमस्टेमा शुक्रवार बसेको जिल्ला कार्य समितिको बैठकले पालुङटार

बारपाक सुलीकोट वडा नं. ६ को खानीखोला किनारमा सुलीकोट एग्रोफर्मले १४ वटा पोखरी निर्माण गरेर माछापालन गरेको छ । स्थानीय राजेन्द्र श्रेष्ठ र टंक सारु मगरको सहलगानीमा माछापालन गरिएको हो

धार्चे गाउँपालिका ३ उहियाको जंगलमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । टेलिकमको टावर नजिकैको जंगलमा आगो लगाइएको भन्दै स्थानीय २३ वर्षका गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले बालबालिका लक्षित हिंसाका घटना बढेको जनाएको छ । गत वर्षको पुसदेखि अहिले एक वर्षको अवधीमा १४ वटा बलात्कारको घटना प्रहरी कर्यालयमा दर्ता भएकोमा ११

बैदेशिक रोजगारीमा जानेहरुलाई सिप सिकाएर पठाउन सके मात्रै बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सकिने गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । एकीकरण नेपालको साझेदारीमा गोरखामा संचालित सामी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका ८ का ३८ बर्षिय मेख बहादुर उपरकोटीको गत असोजमा कालगतिले मृत्यु भएको थियो ।

गोरखा बजारमा पहिलो पटक भेस्पा र एप्रिलाको स्कुटर बिक्रीमा ल्याएको निलभ अटो टे्रडर्सले तनहुँको आँबुखैरेनीबाट पनि बिक्री सुरु गरेको छ । गोरखामा छोटो समयमा धेरै स्कुटर बिक्री गर्न सफल भएको
गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सरकारी जग्गामा बस्दै आएकाहरुलाई पनि मुआब्जा बितरण गर्ने तयारी गरेको छ । ‘आयोजना क्षेत्रभित्र र बाहिर

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६ ताकुकोटस्थित कार्यपालिका भवनसंगै बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा निर्माण हुन लागेको भवनको बिहिबार गण्डकी प्रदेश सरकारका भौतिक

शहिदलखन गाउँपालिका वडा नम्बर ८ को भलायोबास सामुदायिक बन उपभोक्ता समितिको आर्थिक सहयोगमा रामेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिएको छ । ७० प्रतिशतभन्दा धेरै दलित तथा विपन्न समुदायका विद्यार्थी