| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

संसद बिघटनको बिरोधमा गोरखा नगरका सबै वडामा कांग्रेसको प्रर्दशन

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा नेपाली काग्रेसले बिहिवार वडा स्तरको प्रर्दशन गरेको छ । १४ वटै वडामा वडा सभापतिको अध्यक्षता र केन्द्रिय

सरुवा रोगको रोकथाम र ब्यवस्थापन बारे सरोकारवाला बिच छलफल

सरुवा रोगको रोकथाम र ब्यवस्थापन गर्न सबै रोकारवाला एकजुट हुनुपर्ने गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा सहभागीले जोड दिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना मा भएको छलफलमा सहभागीले जनप्रतिनिधि,

मालपोत गोरखामा मनोमानी, सेवाग्राहीलाई हैरानी

घटना नं. १मेरो नाम सार्की गुरुङ हो । आईतवार बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीदेखि मालपोत कार्यालय आएको हुँ । मेरो नाममा रहेको जग्गा भाई बितेकाले बुहारीलाई दिन आएको, हामी चार जना

संभव नेपालद्वारा गोरखाका १८ हजार विद्यार्थीलाई स्वास्थ्य सामग्री सहयोग

संभव नेपाल नामक संस्थाले गोरखाको चारवटा गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को प्रभावका बिच विद्यालय संचालन हुने क्रम सुरु भएकाले

राजाको शैलीमा ओली : जसपा प्रचार बिभाग प्रमुख खतिवडा

राजा महाराजाको शैलीमा प्रधानमन्त्री अघि बढेको जनता समाजवादी पार्टीका नेता प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले आरोप लगाएका छन् । संसद बिघटन बिरुद्ध जनता समाजवादीले गोरखामा गरेको बिरोध सभालाई संवोधन गर्दै

सुधार नगरेपछि गोनपाद्वारा बसपार्कका दुईवटा मासु पसलमा तालाबन्दी

पटक पटक ब्यवस्थित गर्न अनुरोध गर्दा अटेरी गरेपछि गोरखा नगरपालिकाले दुईवटा मासु पसलमा मंगलवार तालाबन्दी गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्कमा रहेको माईला फ्रेस हाउस, र मनकामना

जराङ कपको उपाधी जनप्रेमी युवा क्लवलाई

गोरखाको बारपाक सुलिकोट गाउँपालिका जराङमा भएको जराङ कपको उपाधी जनप्रेमी युवा क्लवले उचालेको छ । मंगलवार भएको फाईनल खेलमा खोप्लाङ एपसीलाई ३ः० गोल अन्तरले पराजित गर्दै जनप्रेमी बिजयी बनेको हो

माघ १५ देखि २५ सम्म धार्चेमा पर्यटन महोत्सव, रा्फ्टिङ रक क्लाइम्बिङ र जिपलाईन खेल्न पाईने

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि २५ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ को प्रख्यात तातोपानी मेला लाग्ने सन्दर्भ पारेर पर्यटन महोत्सव गर्न लागिएको

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थाल्यो

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यस अघि केही जनप्रतिनिधिको रोहबरमा हातहातै बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्रमुख प्रशासकिय अधिकृत

बक्राङमा आँखा शिविर, दुई सय २४ जनाको आँखा जाँच

दरौदी समाचारदातालायन्स क्लव अफ गोरखाको आयोजनामा शहिदलखन गाउँ पालिकाको बिभिन्न वडामा सोमवारदेखि आँखा शिविर सुरु भएको छ । लायन्स आँखा अस्पतालको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सुरु