
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ लाँकुरीबोटमा नेपाली काङ्ग्रेसले शनिवार बिरोध सभा सम्पन्न गरेको छ । वडा पार्टी सभापति नरहरि शर्मा वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ गुरुङ गाउँको एक आमा समूहलाई प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय सिर्जनशील तमु समाज आमा समूहलाई गाउँमा सम्पन्न

तपाईले गत पुस ५ गते अघि आफ्नो नाम मतदाता नामावली लेखाउनु भएको छ ! यदी छ र तपाईको बिवरण गलत भएको छ, नाम फरक परेको छ, ठाउँ फरक छ, नागरिकता

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला हुने भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संम्वर्दन बिकास केन्द्रको आयोजनामा आउँदो १५ देखि १९

बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण गोरखाको जनजिवन आज बिहानै देखि प्रभावित भएको छ ।राज्यले झुटा मुद्धा लगाएर आफ्ना नेता कार्यकर्तालाई गिरफ्तारी गरेको बिरोधमा बन्द आयोजना गरिएको

बारपाक सुलिकोट गाउँपालिकाको ब्रम्हचारिणी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ । गाउँ वातावरण नेपाल नाम संस्थाले वारपाक सुलिकोट गाउपालिका–८ पन्द्रुङ स्थित जराङको उक्त विद्यालयलाई ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग

नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले देशलाई जोगाउने अभिभारा फेरी नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाले वडा नम्बर ६ डाँडागाउँमा गरेको बिरोध सभामा बोल्दै

गोरखा नगरपालिका वडा नम्बर १० टक्सारको मनकामना बहिरा आवासिय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमका बिच लायन्स क्लब अफ गोरखा, लायन्स क्लव अफ काठमाण्डौँ

ओली पक्ष नेपाल कम्यूनिष्ट पार्टीको भेला पालुङटारमा भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री एवं नेकपाका केन्द्रिय सदस्य रामशरण बस्नेतको प्रमुख आथित्यतमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको हो ।
सेवा लिन आएको ब्यक्ति चार दिन सम्म काम नहुँदा निराश भएर बस्पर्ने बाध्यात्मक अवस्था मालपोत कार्यालय गोरखामा छ । पहिले एक दुई दिनमा भएका काम अहिले धेरै दिन लाग्दा सेवाग्राही