| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

बाह्रकिलोमा रोकिराखेको बस एक्कासी गुड्दा पल्टीयो, ७ जना घाईते

गोरखा –आँबुखैरेनी सडक खण्डको बाह्रकिलोमा रोकिराखेको बस दुर्घटना हुँदा सात जना घाईते भएका छन् । आज दिउँसो गोरखाबाट चितवनका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनिबस बाह«किलोमा दुर्घटना भएको

माछाखोलामा काङ्ग्रेसको प्रशिक्षण भेला सम्पन्न

नेपाली काङ्ग्रेस धार्चे गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेला शनिबार माछाखोलामा सम्पन्न भएको छ ।पार्टीको धार्चे गाउँ कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमितिका सभापति हरिबहादुर घले, महासमिति सदस्य तथा

ओसन क्लवको आर्टिफिसियल टर्फ निर्माणमा ३५ लाख खर्च, अझै २० लाख अपुग, आठलाख ऋणमा,

गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवले आर्टिफिसियल टर्फ निर्माण गर्दा ३५ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । शनिबार पत्रकार सम्मेलन गरी क्लवका अध्यक्ष अमित खत्रीले टर्फ निर्माण

गोरखामा कोरोना बिरुद्धको दोस्रो चरणको खोप १० गते सम्म लगाईने

कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान आइतवार र सोमवार (१०) गते सम्म लगाइने छ । खोप लगाउन छुटेकाहरुलाइ लक्षित गरी दुई दिन थप गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको

खोलखोले तारेभिर खानेपानीको अधिवेशन

गोरखा नगरपालिका–८ आदर्शनगरको खोलखोले तारेभिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन भएको छ ।शनिवार भएको आठौं साधारणसभा तथा चौंथो अधिवेशनले बाबुराम खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको

आज गोरखकाली मन्दिरमा भक्तजनको घुँईचो

गोरखाको ऐतिहासिक एवं प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिरमा अन्य दिन भन्दा शनिवार भक्तजनको घुँइचो लागेको छ । गोरखा सदरमुकाम र जिल्ला भित्रबाट मात्र नभई बाहिरी जिल्लाबाट गोरखकाली दर्शन, पुजापाठ र

छेवा एकता समाजको १९ औँ साधारण सभा सम्पन्न

क्षेत्री र बाहुनहरुको संगठन छेवा एकता समाजको १९ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं. ५ को चारधारेमा साधारण सभा सम्पन्न भएको हो ।

उद्योग बाणिज्य संघ आरुघाट बजार इकाईको अध्यक्षमा टिकानारायण श्रेष्ठ चयन

गोरखा उद्योग बाणिज्य संघ आरुघाट बजार इकाईको अध्यक्षमा टिका नारायण श्रेष्ठ चयन भएका छन् । शनिवार भएको १४ औँ साधारण सभा एवं सातौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको

ओसन क्लवको आयोजनामा गोरखामा फागुन २४ देखि २७ सम्म फुटबल मेला हुने

फागुन २४ गतेदेखि २७ गते सम्म गोरखामा तेस्रो फुटबल मेला २०७७ हुने भएको छ । गोरखा नगरपालिका ९ स्थित द ओसन क्लवले निर्माण गरेको आर्टिफिसियल टर्फ मैदानमा उक्त प्रतियोगिता गर्न

हिमालयन युवा समाजको पहिलो साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर १२ दशकिलोमा रहेको हिमालयन युवा समाजले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । शुक्रवार आँबुखैरेनीमा आयोजित एक कार्यक्रमका बीच साधाराण सभा सम्पन्न गरेको हो ।समाजका