| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

शहिदलखन ७ र ८ का २० जनालाई ब्यूटिशीयन तालिम

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ र ८ का २० जना महिलालाई ब्यूटिशीयन तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद गोरखा पोलिटेक्निकल इन्ष्टिच्यूट पालुङटारको आयोजनामा शुक्रवार देखि

‘गुप्सीबस्ती बाहिर बोक्रो, भित्र खोक्रो’ प्लास्टिककै झ्यालढोका बनाएर घर हस्तान्तरणको तयारी

शिव उप्रेतीगोरखा : बाहिरबाट झट्ट हेर्दा शानदार देखिने यी घरहरु धार्चे गाउँपालिका ४ गुप्सीपाखाका हुन् । भूकम्पका कारण कुनै समय विस्थापित भएका लाप्राकका बासिन्दालाई पुनस्थापित गराउन गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यो

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई
फुटेको हाँडी जोड्नेतिर लाग्नु व्यर्थ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भई एमालेसमेत विभाजनको संघारमा पुगेका बेला फुटेको हाँडी जोड्नेतिर लाग्नु व्यर्थ हुने बताएका छन्। एमालेका दुई

चौतारा मास्ने ‘ध्वंसात्मक प्रवृत्ति’

‘चौतारा’ परोपकारको पर्याय हो । कसैले परोपकारी काम गरे भने ‘चौतारा लगाएछ’ भन्ने संज्ञा दिइन्छ ।चौतारो धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीयलगायत बहुउपयोगी सम्पदा हो । प्रधानतः पदयात्रीलाई थकाइ मार्ने स्थलको रुपमा

मानव सेवा आश्रम गोरखाको चौँथो वार्षिकोत्सव

मानव सेवा आश्रम गोरखाले चौँथो वार्षिकोत्सव मनाएको छ । बिहिवार आश्रममा आयोजित एक कार्यक्रमका बिच वार्षिकोत्सव मनाइएको आश्रमकी मुना लामाले बताईन । अहिले आश्रममा ४१ जना बालवालिका सहित ४५ जनाले

निर्वाचन कार्यालय गोरखाले मतदाता नमावली संकलन थाल्यो

चुनाव घोषणा सँगै रोकिएको मतदाता नामावली संकलन सर्वोच्च अदालतले तत्काल संसद भंग गर्ने र चुनावमा जाने निर्णय खरेज गरेसँगै मतदाता नमावली संकलन सुरु भएको छ ।जिल्ला निर्वाचन कार्यालय गोरखाले सुचना

पूर्णिमालाई अन्नपूर्ण आरोहण गर्न गण्डकी प्रदेशको आठ लाख सहयोग

गोरखाको आरुघाट गाउँपालिका ९ कि पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण १ हिमाल आरोहण गर्न गण्डकी प्रदेश सरकारले आठ लाख रुपैयाँ दिने भएको छ । यस अघि सर्वोच्च शिखर सगरमाथा, मनास्लु र आमादब्लमको

‘प्रहरीको कार्य सम्पादन र ब्यवाहारमा परिर्वतन पाउनुहुन्छ’ : एसपी खनाल

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले प्रहरीको कार्य सम्पादन र ब्यवाहारमा सुधार गर्ने बताएका छन् । बिहिवार गोरखाका पत्रकारहरु सँग भेटघाट गर्दै उनले भने ‘केही दिन मै यहाँहरुले प्रहरीको काम

७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै

निर्वाचन आयोगले आज चैत ५ गतेबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली

विकासका नाममा चौतारा, बगैँचा मास्दै स्थानीय सरकार

परोपकारको पर्याय हो चौतारा । चौतारा लगाउनेलाई अपार पुण्य मिल्ने जनविश्वास छ । कसलै परोपकारी काम गरे भने ‘चौतारा लगाए जत्तिकै पुण्य भयो’ भन्ने आहान समाजमा प्रचलित छ ।तर अहिलेका