
गोरखाको आरुघाट गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई ५० हजार आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण दाहालले आश्रमकी मुना लामालाई एक कार्यक्रमका बिच मंगलवार चेक हस्तान्तरण गरेका हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गोरखा अस्पतालको आन्तरिक आम्दानी भन्दा खर्चको अनुपात धेरै देखिन्छ । दुई वर्षदेखि अस्पताल पुन निर्माण भईरहेको छ । ‘अहिले हामी सात वटा बेड मात्रै संचालन गरिरहेका छौँ’ अस्पतालका सुचना अधिकारी

गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । गण्डकी प्रदेश सरकार र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री र गण्डकी गाउँपालिका बीच सडक कालोपत्रे गर्ने सम्झौता भएको हो

मध्यरातमा मस्र्याङदी नदिमा बालुवाको अवैध उत्खनन गर्ने स्काभेटरलाई ४० हजार जरिवाना गरिएको छ । आइतवार राती बाह्र बजे गोरखा नगरपालिका–१३ स्थित मस्र्याङदी नदीको किनारबाट वालुवा उत्खनन गर्ने बा १ क

सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् । सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट

२०७७ चैत र २०७८ बैशाख महिनामा सबै दिन गोरखा संङ्ग्रहालय खुल्ने भएको छ । यस अघि हरेक मंगलवार र तथा अन्य सार्वजनीक बिदाको दिन बन्द हुँदै आएको संङ्ग्रहालयको प्रदर्शनी कक्षहरु

गोरखा कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले आईतवार र सोमवार स्क्रिनिङमा पहिचान भएका १६ जनाको क्षयरोग जाँच र करिब एक सय जनाले स्वेच्छिक एचआईभी परीक्षण गराएका

शहिदलखन गाउँपालिकाले अपाङ्गता भएका १०९ जनालाई सोमवार सहायता सामग्री बितरण गरेको छ । शहिदलखन गाउँपालिका कार्यालयको साझेदारीमा वडा नम्बर १ देखि ९ सम्मका ब्यक्तिहरुलाई ह्विलचियर, करचेश, बैशाखी, सेतो छडी, श्रवण

उच्च स्तरीय सडक निर्माणपछि मुग्लिन नारायाणगढ सडक खण्डमा १५ वटा नयाँ पुन निर्माणकार्य सुरु भएको छ । दुइ वर्ष अगाडि मात्र सडक चौडा पारिएको थियो । सडक फराकिलो हुने तर