
तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया

तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवाको गएराती कार दुर्घटनामा मृत्यू भएको छ । शहीदलखन गाउँपालिका ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ बर्षका सुरेश श्रेष्ठको राती करिब

भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आफ्नो संसदीय क्षेत्रको बजेट तथा कार्यक्रम बाँडफाँट गरेका छन् । गत कात्तिक २७ गते मन्त्री बस्नेतको अध्यक्षतामा सम्पन्न निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, निर्देशक समितिको

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका

कृषि पर्यटन तथा सहकारी मन्त्री लेखबहादुर थापाले यसबर्षको आफ्नो संसदीय क्षेत्रको बजेट तथा कार्यक्रम बाँडफाँट गरेका छन् । गत कात्तिक २८ गते मन्त्री थापाको अध्यक्षतामा सम्पन्न निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम,
पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका

पोखरा महानगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ। छठ पर्वका अवसरमा महानगरले आज बिदा दिएको मेयर मानबहादुर जिसीले बताए। महानगर अन्तर्गत नगरकार्यपालिका कार्यालयहरू, वडा कार्यालयहरू, शिक्षण संस्था र स्वास्थ्य संस्थामा

कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज,

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ। उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उप–प्रमुख गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाइन् । उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था