| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

तनहुँमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने

शहिदलखनमा पाँच सय ५७ जना महिलाको पाठेघर जाँच

शहिद लखन गाउँपालिका भित्रका बिभिन्न वडाहरुमा महिलाहरुको पाठेघर परीक्षण शिविर संचालन गरिएको छ । पाँच दिनसम्म चलेको शिविरमा पाँच सय ५७ जना महिलाको स्वास्थ्य जाँच गरिएको थियो ।जाँच गरिएका मध्ये

दुल्लभ क्याम्पसको ब्यवस्थापन समिति गठन

गोरखाको भिमसेन थापा गाउँपालिका ५ मा रहेको दुल्लभ क्याम्पसको नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ । शनिवार भएको तेह«ौँ साधारण सभा एवं चौँथो अधिवेशनले टुकनाथ अधिकारीको अध्यक्षतामा समिति गठन गरेको

मान्बुमा पाँच करोडमा बनेको छात्राबास भबनको उद्घाटन (फोटो फिचर)

गोरखाको आरुघाट गाउँपालिका २ भवानी मावि मान्बुमा रु. पाँच करोड लगानीमा छात्रावास भवन निर्माण भएको छ । पहिले रहेको छात्रावास भवन २०७२ सालको भुकम्पमा ध्वस्त भएपछि सम्भव नेपालले एक सय

बारपाकमा रुखबाट लडेर २३ वर्षिय युबकको मृत्यू

गोरखाको बारपाक सुलिकोट १ बारपाकमा रुखबाट लडेर एक युवकको ज्यान गएको छ । बस्तुभाउलाई घाँस काट्न बस्ती नजिकैको बनमा गएका २३ वर्षिय सुकबहादुर गुरुङको घाँस काट्दा लडेर घटनास्थलमै मृत्यू भएको

कृषि ज्ञानकेन्द्रसँग बेमौसमी खेती लगाउने तालिम माग्दै गोरखाका किसान

गोरखाका किसानहरुले बेमौसमी खेती तथा कृषि यान्त्रिकरण संचालन तथा मर्मत सम्बन्धी तालिमको माग गरेका छन् । शुक्रवार कृषि ज्ञान केन्द्र गोरखाको कार्यालयमा आयोजित ज्ञान केन्द्र स्तरीय तालिम आवश्यकता पहिचान गोष्ठीका

चर्चामा ‘पछ्यौरी लिस्यो’ : गायक रबिन लामिछानेलाई गृहजिल्ला गोरखामा सम्मान

गोरखाको भीमसेन थापा गाउँपालिका तान्द्राङ घर भएका लोक दोहोरी गायक रविन लामिछाने सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाले उनलाइ सम्मान गरेको हो । शुक्रवार

गोरखाका एसपीको सरुवा, शेखर खनाल गोरखाका प्रहरी प्रमुख

गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको सरुवा भएको छ । गोरखाका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल गोरखाको प्रहरी प्रमुखको रुपमा आउने भएका

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री चयन भएका छन् । गोरखा सदरमुकाममा आज भएको चौँथो अधिवेशन एवं पाचौँ साधारण सभाले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।संघको प्रथम उपाध्यक्षमा केशब

गोरखाका सिडिओ र सहायक सिडिओको सरुवा, नयाँ सिडिओ शालिग्राम पौडेल आउँदै

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको सरुवा भएको छ । प्रजिअ भट्टराई महोत्तरीका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन । गोरखामा