| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गोरखाका तीनवटा पालिकाको मात्र सामाजिक सुरक्षा भत्ता वैँकबाट

गोरखाका तीनवटा पालिकाले मात्र सामाजिक सुरक्षाभत्ता वैँकबाट वितरण गर्ने गरेका छन् । सरकारले सामाजिक सुरक्षाभत्ता वैँकिङ प्रणालीबाट वितरण गर्न अनिबार्य गरेपनि आठवटा पालिकाले अझै वैँकिङ प्रणाली अपनाउन नसकेका हुन् ।

आरुघाट गाउँपालिकाद्धारा किसानलाई पाडा र राँगो बितरण

गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई राँगो बितरण गरेको छ । भैँसी पालन गरी दुध उत्पादनतर्फ किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उन्नत जातको राँगो बितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले बताए ।किसानको मागअनुसार

मनाङमा जोडियो राष्ट्रयि प्रसारण लाइन

लमजुङ — हीमाली जिल्ला मनाङ राष्ट्रयि प्रसारण लाइनको सञ्जालमा जोडएिको छ । लघुजलवद्यिुत्‌को भरमा रहेको मनाङमा अब केन्द्रीय लाइनको बजिुली बल्न थालेको छ । लमजुङको मस्र्याङ्दी गाउँपालकिा-५ घेर्मुस्थति राधी साना

मानव सेवा आश्रमद्धारा आँबुखैरेनी क्षेत्रबाट दुईजना पुरुषको उद्धार

तनहुँको आँबुखैरेनी क्षेत्रबाट आईतवार दुई जना पुरुषको उद्धार गरिएको छ । कष्टकर जीवन बिताउँदै आएका ५८ वर्षीय सन्तोष शाही र ६८ वर्षका पदमबहादुर भण्डारीको मावन सेवा आश्रम पोखराले उद्धार गरेको

छेपेटारमा रु एक करोड छ लाख लागतमा बहुउद्देश्यीय भबन निर्माण

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा एक करोड छ लाख लागतमा बहुउद्देश्यीय भबन निर्माण भएको छ । आईओएम नामक अन्तराष्ट्रिय गैरसकारी संस्थाले निर्माण गरेको उक्त भबनको सोमवार उद्घाटन गरिएको हो

धमाधम विद्युत उत्पादनको काम, आशाका किरण

विद्युत माफियाहरुले ‘झोलामा खोला’ राख्ने प्रवृत्तिका कारण देशमा जलविद्युत उत्पादनको काम ज्यादै न्यून गतिमा थियो । कर्मचारीतन्त्रसँग साँठगाँठ गर्ने, स्थानीयबासीलाई थाहपत्तो नदिई खोला आफ्नो नाममा दर्ता गर्ने तर उत्पादनको काम

पालुङटार विमानस्थलको करिब १२ रोपनी जग्गा अतिक्रमण

दरौंदी समाचारदातापालुङ्टार विमानस्थलको करिब १२ रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ । केहीदिनअघि गरिएको विमानस्थलको जग्गा नापजाँचको क्रममा १२ रोपनी क्षेत्रफल जग्गा अतिक्रमण भएको पाइएको हो ।विमानस्थलको सबैभन्दा धेरै जग्गा

गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार

गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार भएको खुलेको छ । आरुघाट गाउँपालिका वडा नं. ६ आरुआर्बाङ र गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलका दुई बालिका बारम्बार बलात्कृत भएको पिडितका

तनहुँ कारागारका कैदीबन्दीबीच झडप, चारजना घाइते

तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच आईतबार झडप भएको छ । पाँच बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले बताए

रिचेत खोलाको विजुली आउँदो वैशाखदेखि बल्ने (फोटो फिचर)

काशिगाउँ र मान्बुको सीमानामा रहेको रिचेत खोलाबाट पाँच मेगावाटको जलविद्युत उत्पादनको काम अन्तिम चरणमा पुगेको छ । रिचेत जलविद्युत कम्पनीले प्रवद्र्धन गरेको पाँच मेगावाटको रिचेतखोला जलविद्युत आयोजनाबाट उत्पादित विजुली आउँदो