| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गोरखामा शिक्षक, यातायात मजदुर र ५५ वर्षमाथिकालाई फागुन २३ गतेबाट कोरोना खोप लगाईँदै

५५ बर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सार्वजनिक यातायातका मजदुरलाइ लक्षित गरी यही फागुन २३ गतेबाट जिल्लामा कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुदै छ ।अभियानका लागी

भिमसेन थापामा स्वस्थ जिवनशैलीका लागि आयुर्वेद कार्यक्रम

गोरखाको भिमसेन थापा गाउँपालिकामा बिहिवार स्वस्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम संचलान भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा आयोजित कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थिती थियो

पश्चिमी वायुको प्रभाव केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी

अजीरकोटमा पाँचदिने सार्वजनिक सुनुवाई अभियान सुरु

अजीरकोट गाउँपालिकाले वडा वडामा सार्वजनिक सुनुवाई अभियान सुरु गरेको छ । गत मंगलबारदेखि शनिबारसम्म सार्वजनिक सुनुवाई अभियान सञ्चालन गरेको गाउँ पालिकाका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिए । पहिलो दिन मंगलबार

गोरखा दरबार पुनर्निर्माणले गति लियो : दोस्रो तलाको काम हुँदै

सुरु हुदै रोकिँदै गरेको गोरखा दरबारको पुनर्निर्माण कार्यले फेरि गति लिएको छ ।भुकम्पमा भत्किएर पुनर्निर्माण हुँदै गरेको गोरखा दरबारको दोस्रो तला पुनर्निर्माणको काम केही समय स्थगित भएर फेरि सुचारु भएको

सामी परियोजनाको बारेमा गोरखाका पत्रकारहरुसँग छलफल

एकीकरण नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पत्रकारहरुसँग सुरक्षित आप्रवासन परियोजना (सामी)का बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार गोरखा सदरमुकाममा एकीकरण नेपालले गोरखाका चार वटा पालिकासँगको समन्वय र हेल्भेटास

चुमनुब्री २ का बासिन्दालाई खाद्यान्न राहत वितरण

गोरखाको हिमालपारि रहेको अति दुर्गम चुमनुब्री गाउँपालिका वडा नं. २ का बासिन्दालाई खाद्यान्न राहत वितरण गरिएको छ । कोभिड महामारीका कारण आयआर्जन गर्न नसकेका त्यहाँका २८० घरधुरीका परिबारलाई चामल र

गरिमा श्रेष्ठले जितिन् पब्लिक च्वाइस अवार्ड

‘बाल बलात्कार र सजायँ’ विषयक १ मिनेटको राष्ट्रव्यापी भिडियो वक्तृत्वकला प्रतियोगितामा गोरखाकी १४ वर्षीया गरिमा श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेकी छिन । पब्लिक च्वाइस अवार्ड तर्फ १२ भिडियो राखिएकोमा सेन्ट

बजेट लत्याउनु विकासको सपनामा तुषारापात

हाम्रो जस्तो गरिब देश, गरिब देशका गरिब पालिकाहरुलाई विकास निर्माणको काम गर्न सँधै बजेट अपर्याप्त हुने गर्छ । एकै बर्षभित्र सञ्चालन गर्न बजेट अभाव हुँदा सातातिना योजनाका काम पनि बहुबर्षे

मतदाता नामावली संकलन अझै सुचारु भएन

संसद बिघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेको नौ दिनसम्म जिल्ला स्तरमा रोकिएको मतदाता नमावली संकलन सुचारु भएको छ ।सरकारले संसद बिघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै पुस ५ गतेदेखि मतदाता