| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

नारी दिवशमा गोरखाका महिला उद्यमीलाई सम्मान

१११ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा गोरखा नगरपालिकाले १४ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बिभिन्न उद्योग, ब्यवसायको नेतृत्व लिदै आएका १४ जना महिलालाई नगरपालिकाले दिवशका अवसरमा सम्मान गरेको

खुल्ला महिला दौडमा पवित्रा बयलकोटी प्रथम

रोट्रयाक्ट क्लव अफ बज्रमनास्लुले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको खुल्ला महिला दौडमा गोरखा नगरपालिका ८ सिमल गैरीकी पवित्रा बयलकोटी प्रथम भएकी छन् । सोमबार बिहान आयोजित दौडमा

प्रहरीद्वारा पुर्जीबिनाको काठ बरामद

कटान, चिरान तथा ओसारपसार अनुमति पत्र नलिई ढुवानीको तयारीमा रहेको ठूलो परिमाणको काठ प्रहरीले बरामद गरेको छ । चिरान नगरिएको आठथान गोलो काठ प्रहरीले पालुङ्टार नगरपालिका १ मसानेठाँटीबाट बरामद गरेको

तुरुरु पानी चुहाउँदै बालुवा बोक्नेलाई कारबाही हुन्न ?

एकजना प्राविधिक कर्मचारीले भनेका थिए, कालोपत्रे सडकको परमशत्रु तीनवटा छन् :१. पानी, २. पानी र ३. पानी ।जहाँ पानी बग्छ, वा पानी तालिन्छ, त्यहाँको कालोपत्रे टिक्दैन त्यसैले आईईई गर्दा नै

चेपाङ गाउँमा बालबच्चाको बेस्याहार

‘बालबालिका भविष्यका नारा जनजनमा कण्ठस्थ छ । भविष्य निर्माणका लागि बालबालिकामा लगानी गर्नुपर्छ भनेर उच्च खानदान सचेत छन् । हरेक देशका सरकारले पनि बाल विकासका लागि धक फुकाएर खर्च गरिरहेको

गोरखा, पालुङटार, शहीदलखन, गण्डकी, सिरानचोक र अजिरकोटमा आजदेखि कोरोना खोप लगाईँदै

कोरोना खोप लगाउने दोस्रो चरणको पहिलो अभियान आजदेखि गोरखामा सुरु हुँदैछ । उक्त अभियानमा ६५ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई मात्र खोप लगाईने स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताए

लाप्राकीलाई नक्कली झ्यालढोका

भूकम्पपछि विपदमा परेका लाप्राकका बासिन्दाको ठूलो सहाय भई आएको थियो एनआरएनए, जसले ५७३ घरधुरी बनाई पुनर्वास गराउने प्रतिवद्धता व्यक्त गरेको थियो । त्यतिबेला लाप्राकीहरु गुप्सीपाखामा त्रिपालको रङ्गीविरङी झुप्रो बनाएर बसेका

आरुघाट गाउँपालिकाले किसानलाई जर्सी गाई बाँड्यो

अन्य पालिका भन्दा कृषि र पशुपालन क्षेत्रमा फरक खालको कार्यक्रम संचालन गर्दै आएको आरुघाट गाउँपालिकाले शुक्रवार किसानलाई जर्सी गाई बितरण गरेको छ ।गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशतमा

६५ वर्षमाथिकालाई आइतबारदेखि कोरोना खोप

कोरोना खोप लगाउने दोस्रो चरणको पहिलो अभियान आईतवारबाट गोरखामा सुरु हुँदैछ । उक्त अभियानमा ६५ वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई मात्र खोप लगाईने स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताए

गोरखाको चारवटा गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना हुने

गोरखाको चारवटा स्थानीय तहमा चैत मसान्तभित्रै नागरिक आरोग्य केन्द्र स्थापना हुने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर प्रशान्त पण्डितले भीमसेन थापा गाउँपालिका, आरुघाट, धार्चे र अजिरकोट गाउँपालिकामा नागरिक