| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

आश्वासन जस्तै बुङ्कोट सडक कालोपत्रे होओस्

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बुंकोट पुगेर आश्वासन दिए, ‘असारसम्म बुंकोट सडक कालोपत्रे हुन्छ ।’ दुई दशकदेखि धुले सडकमा यात्रा गरिरहेको बुंकोटबासीलाई यो आश्वासनले धेरै नै रोमाञ्चित

मनकामनाको एक होटलमा खुकुरी नचाउनेलाई प्रहरीले छाडेपछि . . .

गोरखाको मनकामनामा होटलमा खुकुरी देखाएर तर्साउने, पाहुनालाई दुब्र्यवाहार गर्नेलाई प्रहरीले बिना कारवाही छाडेपछि ब्यवशायी त्रासमा छन् । शहिदलखन गाउँपालिका ३ मनकामनामा संचालित मनकामना फुलवारी रिसोर्टमा फागुन २७ गते होटलका कर्मचारीबिच

चर्चामा रहेका गोरखाका ऋषि कट्टेल को हुन् ?

शिव उप्रेती : छोराको एउटा अठोटले मुलुकको राजनीतिमा उथलपुथल भएकोमा ९६ बर्षकी आमा इच्छावतीमा न कुनै हर्ष छ, न विस्मात । ‘सबैले मोबाइलमा हेर्छन् । मलाई पनि देखाउँछन्, यी तपाईँको

बुंकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्ने तयारी

शहिदलखन गाउँपालिका ७ को बुंकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने तयारी गरिएको छ । वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा शुक्रवार उक्त विषयमा सरोकारवाला बिच छलफल भएको थियो ।स्वास्थ्य

मान्बुको एक घरमा आगलागी

आरुघाट गाउँपलिकाको मान्बुमा विजय घलेको घरमा आगलागी भएको छ । विहिवार विहान करीब ८ः३० मा भएको सो घटनामा मानविय क्षति नभएको तर १ तले, २ कोठा भएको पक्कि घर क्षति

नुहाउने क्रममा नदीले बगाएर मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।   नुहाउने क्रममा

आउँदो असार अगाबै बुङ्कोट सडक पिच हुन्छ : मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आउँदो असार अगाबै ढुङ्गागाढे बुङकोट सडक खण्ड पिच हुने बताएका छन् । बिहिवार शहिदलखन गाउँपालिका ८ बुङकोटमा नव इन्द्रेणी युवा क्लवले आयोजना

पत्रकार किशोरजंग थापा अकोराबको महासचिवमा सर्वसम्मत चयन

गोरखाका पत्रकार किशोरजंग थापा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को महासचिवमा सर्वसम्मत चयन भएका छन् । बिहिबार काठमाण्डौँमा सम्पन्न सातौँ राष्टिूय अधिवेशनबाट थापा महासचिव पदमा सर्वसम्मत चयन भएका हुन् ।

तीन करोड लगानीमा आँबुखैरेनीमा सुविधा सम्पन्न पार्टी प्यालेस

तनहुँको आँबुखैरेनी बजारमा सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । करिब तीन करोड लगानीमा निर्माण भएको माई छिम्केश्वरी पार्टी प्यालेस स्विमिङ पुल एण्ड लजको बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका

घैरुङको हिमालय माविको नयाँ भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्माण सम्पन्न शहीदलखन गाउँपालिका ६ घैरुङको हिमालय माविको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ ।चार करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न १८ कोठे भवनको पूर्व प्रधानमन्त्री