कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ जनालाई पक्राउ

गोरखा । जिल्लाको शहीद लखन गाँउपालिकाले किसानलाई बोयर जातको ब्याड बोका वितरण गरेको छ ।पालिका भित्रका विभिन्न वडाका किसानहरुलाई अनुदानमा ब्याड बोका वितरण गरिएको हो । यसमा पालिकाको ७५ प्रतिशत

कागजमा ५० शैयाको बनेको वर्षौँ भएपनि अहिले सम्म गोरखा अस्पतालबाट सर्वसाधारणले शैया अनुसारको सेवा लिन पाएका छैनन् । यन्त्र उपकरण अभाव, एक्सरे मेसिन चल्ने बिजुली क्षमता नहुनु, बिजुली बत्ती गएको

गोरखा अस्पतालमा कार्यरत डाक्टरहरु सदरमुकामको मेडिकलमा काम गर्छन ।अहिले निर्माणाधिन अस्पतालमा ‘बिजेनस’ कम पाएका डाक्टर मेडिकलबाट पनि लाभ पाउने भएपछि त्यसतर्फ केन्द्रित छन् । बिना ‘बिजनेस’ अस्पतालमा डाक्टर नटिक्ने प्रवृत्ती

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो । पर्यटक आकर्षित गर्न सामुदायिक
पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एकजना जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका

गोरखा अस्पतालको आन्तरिक आम्दानी भन्दा खर्चको अनुपात धेरै देखिन्छ । दुई वर्षदेखि अस्पताल पुन निर्माण भईरहेको छ । ‘अहिले हामी सात वटा बेड मात्रै संचालन गरिरहेका छौँ’ अस्पतालका सुचना अधिकारी

गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । गण्डकी प्रदेश सरकार र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री र गण्डकी गाउँपालिका बीच सडक कालोपत्रे गर्ने सम्झौता भएको हो

सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् । सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट

२०७७ चैत र २०७८ बैशाख महिनामा सबै दिन गोरखा संङ्ग्रहालय खुल्ने भएको छ । यस अघि हरेक मंगलवार र तथा अन्य सार्वजनीक बिदाको दिन बन्द हुँदै आएको संङ्ग्रहालयको प्रदर्शनी कक्षहरु