
शहिद लखन गाउँपालिका वडा नम्वर ८ जिल्लाको पहिलो पूर्ण खोप वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नारायणगढ क्लबले जितेको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा बेशाख १ गते भएको फाइनल खेलमा नव जनजागृती भेट्रान्स क्लबलाई ४–१ को गोल

नयाँबर्ष २०८२ को पहिलो दिन बिहानै गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । सोमबार बिहान बा ८८ प ९७६२ नंबरको मोटरसाइकल गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर

प्रतीक्षा आले : गतबर्ष २०८१ विदा भई आजदेखि नयाँबर्ष २०८२ सुरु भएको छ । प्राकृतिक विपद्, मानव निर्मित विपद्, मान्छे र घरपालुवा पशुचौपायामा रोगव्याधि, राजनीतिक अस्थिरता आदि कारणले गतबर्ष दुखद

गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको

हुन्डी कारोबारमा संलग्न गोरखाकी एक किशोरी काठमाडौँमा पक्राउ परेकी छिन् । पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षिय करिना देवकोटालाई आईतबार जिल्ला प्रहरी परिषर काठमाडौँले पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले नौँ

नौ दिनदेखि सम्पर्कबिहिन भएका गोरखाका एक बालक नौ दिनपछि मृत अबस्थामा भेटिएका छन् । गत चैत २३ देखि बेखबर बनेका गण्डकी गाउँपालिका ८ का ११ बर्षका निकेश नेपाली शनिबार बूढीगण्डकी

मेलिना बराम : गोरखा नगरपालिका ८ खोलखोलेको सार्वजनिक क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ । कुनै बेला स्थानीयको गौचरन रहेको यहाँ कहिले व्यक्तिले घर बनाउने नाउँमा, कहिले पानी निकाल्ने निहुँमा

दशौंं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन बिहीवार आठ खेल सम्पन्न भएका छन् । पहिलो खेल नारायणगढ फुटवल

सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ९ बर्ष अघि