| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

धादिङमा कोरोना खोप लगाएको तीन घण्टा नबित्दै एक वृद्धको मृत्यु

 धादिङमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन । धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको

गोरखामा पूर्ववत मापदण्डअनुसारकै निषेधाज्ञा १५ दिन थपियो

साबिककै नीति नियम पालना गर्ने गरी निषेधाज्ञा १५ दिनका लागि थपिएको छ । शुक्रबार सम्पन्न कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले नौ गते राती १२ बजेदेखि आउँदो २४ गते राती १२

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार

तनहुँमा यात्रुसँग बडी भाडा लिदा कार्रवाही

 तनहुँको खैरेनीटारकी इन्दिरा विसी पोखरा जानका लागि दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग१ख ४१३० नम्बरको स्थानीय मिनीबसमा चढिन् । बसको सीटमा बस्ने बित्तिकै भाडा मागेका सहचालकले पहिले भन्दा बढाएर मागे। उनले

चल्न थाले फेवामा डुङ्गा

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि बन्द गरिएका फेवातालका डुङ्गा चल्न थालेका छन् । कास्कीमा जारी गरिएको निषेधाज्ञाका कारण वैशाख १४ गतेदेखि बन्द गरिएका डुङ्गा सञ्चालन गर्न थालिएको हो ।कोरोना सङ्क्रमणको

भूकम्पमा टुहुरा बनेका बालबालिकालाई आफन्तजन छात्रवृत्ति

कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा नामक एक सामाजिक संस्थाले गोरखा भूकम्प २०७२ मा परी अभिभावक गुमाएका बालबालिकालाई आफन्तजन छात्रवृत्ति प्रदान गरेको छ । फाउन्डेशनले भूकम्पको केन्द्रविन्दू बारपाक र आसपासका विद्यालयमा पुगी

मापसे गरेर चलाइएका दुईसय नौजना सवारी चालक कारबाहीमा

गोरखामा बिगत तीनबर्षको अवधिमा मादक पदार्थ सेवन गरी हाँकेका दुईसय नौजना सवारीधनीलाई कारबाही गरिएको छ । मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको जिल्ला टूाफिक प्रहरी कार्यालयले तयार

चितवन राष्ट्रिय निकुञ्जमा फेरी भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र

दुर्गमका बासिन्दालाई नाममै सास्ती

‘मेरो नाम खास फुर्बु हो । स्कूल पढ्दा तलका सर(रोङ्वा)हरुले वीरबहादुर राखिदिनुभयो’, चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्ष वीरबहादुर लामाले बाल्यकाल सम्झँदै भने, ‘सात कक्षा पढ्दा किताबका लेखकहरुमध्य आफूलाई मन परेको

रोटरी क्लव अफ गोरखाद्वारा पाँचसय थान हाइजिन किट वितरण

कोरोना संक्रमण भई होम क्वारेण्टाइनमा बसेकाहरुलाई रोटरी क्लव अफ गोरखाले हाइजिन किट वितरण गरेको छ । गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, शहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका र गण्डकी गाउँपालिकाका संक्रमितहरुलाई पाँचसय थान