
चिनियाँ सीमानामा रहेका गोरखाका गाउँहरुमा कोरोनाविरुद्धको खोप लगाइएको छ । हेलिकोप्टरबाट ढुवानी गरेर गाउँ(गाउँमा पु¥याई सीमावर्ती गाउँहरुमा खोप लगाइएको खोप समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले जानकारी दिए

कोरोनाग्रस्तहरुलाई उपाहारस्वरुप प्रदान गर्न रोटरी क्लव अफ गोरखाले पाँचसय थान हाइजिन किट जुटाएको छ । क्वले संकलन गरेको मध्य दुईसय थान हाइजिन किट प्रदान गरिसकेको छ ।‘गोरखा नगरपालिका र शहीद

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको

दरौँदी : पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ ।दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि

गोरखामा बेलुकीको समयमा सवारी दुर्घटना हुने दर बढि रहेको छ । बिगत तीनबर्ष यता भएका सवारी दुर्घटनाको समय विश्लेषण गर्दा साँझ छ बजेपछि सवारी दुर्घटना बढि हुने गरेको पाइएको हो

चौधौँ महाधिवेशन नजिकिदै गर्दा नेपाली काङ्ग्रेस गोरखामा धमाधम पालिका तथा वडास्तरका भेला तथा अन्तरक्रिया हुन थालेका छन् । गत साउन तीन गतेबाट सुरु भएको क्षेत्र नं. २ को सबै पालिका

गोरखामा एक जना युवकको शव फेला परेको छ । सप्तरी जिल्ला सिसवा बेलही खडग नगरपालिका २ का २२ वर्षीय करन कुवँर चौधरीको बुधबार विहान मृत्यु अवस्था फेला परेको प्रहरीले जनाएको

गतबर्ष साउन ६ गते(आजकै दिन) बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ तीनखण्डेका तीन घर पहिरोले लग्यो । बिहान सुतिरहेका बेला करिब पाँच बजे स्थानीय गोकर्ण भट्ट, लालप्रसाद भट्ट र देवीमाया

जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार गत आवमा

आज गोरखासहित देशभरका मुस्लिम समुदायले बकर इद पर्व मनाउदैछन् । अल्लाहको नाममा जनावरको बलि दिनु यो पर्वको मुख्य विशेषता हो । यसलाई मुस्लिम समुदायमा कुर्बानी भन्ने प्रचलन छ । विशेष