
चितवनको माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।सोमबार दिउँसो माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका भारत आसाम निवासी

नेपाल बाल संगठन गोरखाको समन्वयमा बाल मन्दीर माविका २४ अनाथ बालबालीकालाई पौष्टिक आहार खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बाल संगठन गोरखाका अध्यक्ष मोहनप्रसाद भट्टराईको समन्वयमा डाइनामिक मनी

धार्चेको माछाखोला डिपोमा चामल सकिएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोरखा स्थित कार्यालयबाट सहुलियत दरको चामल पठाउन नसकेपछि खाद्यान्न अभाव स्थानीयले बताएका छन् । २०७७/७८ मा कम्पनीले

गोरखामा दुई सय ३९ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखामा सक्रिय संक्रमितको संख्या चार सय ३५ रहेको छ ।गोरखामा सोमवार ३२ जना कोरोना

गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार शहीदलखन गाउँपालिकामा पाँच जना, सिरानचोक गाउँपालिकामा १० जना, आरुघाटमा तीन, गोरखा अस्पतालमा छ, पालुङटारमा आठ जना संक्रमित थपिएका

२०७३ असार १३ गते भिमसेन थापा गाउँपालिका १ घ्याम्पेशालमा गाडी तोडफोड भएको घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनीक

एक वर्षको अवधीमा चितवनमा ५१ महिला बलात्कृत भएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ वटा जवरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम्

लमजङमा गत आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारबाट स्थानीय तहसहित सरकारी कार्यालयका लागि आएको बजेटमध्ये ८३ प्रतिशत रकम खर्च भएको छ । लमजुङ जिल्लाका लागि आर्थिक वर्ष ०७७/७८ मा

तनहुँको भानु नगरपालिका–३ चाम्बासमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ र विशाल बाबु भन्ने देवराज

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि