
मसला तथा किराना ब्यवशायी संघ गोरखाले गोरखा सदरमुकाममा मास्क बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच गोरखाको आयुर्वेदचोक देखि बसपार्क सम्म सर्वसाधारणलाई मास्क बितरण गरेका हुन् ।कोभिड १९ बाट

गोरखा–आरुघाट सडक खण्डको ढुङ्गागाढे खण्डमा सवारी साधन घण्टौँ हिलोमा फस्ने गरेको छ । बिहिवार उक्त सडक तत्कला सहज बनाउन माग गर्दै जनप्रतिनिधि, स्थानीय र यातायात ब्यवशायीले बिरोध जनाए । ढुङ्गागाढे

केहि साता अघि कोरोनाको सक्रिय संक्रमित घटेर एक सय ५० हाराहारीमा रहेको गोरखामा दुई साता यता बढेर पाँच सय नजिक पुगेको छ । विहिवार विहान सम्म प्राप्त रिपोर्ट अनुसार गोरखामा

उत्तरी गोरखा जाने पैदल बाटो समेत नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । अहिले चुमनुब्रीका स्थानीय तल्लो क्षेत्र सदरमुकाम तर्फ आउन ठाउँठाउँमा जोखिम मोलेर भ¥याङ राखेर बनाइएको बाटो प्रयोग गर्छन

दरौदी समाचारदातागोरखामा चालु खर्चमा संघीय र पुँजिगत खर्चमा प्रदेश कार्यालय अगाडि देखिएका छन् । संघीय सरकार माताहतका कार्यालयमा चालुखर्च ९० दशमलव ७० प्रतिशत भएको छ भने पुँजिगत खर्च ३४ दशमलव

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा एक सय ५० घरधुरीलाई पानी शुद्धिकरण गर्ने फिल्टर बितरण गरिएको छ । खानेपानीको क्षेत्रमा काम गर्दै आएको वाईन टु वाटर नेपालले बाढी पहिरोका

गोरखा अस्पतालमा दिनानुदिन कोरोनाका बिरामी बढ्दैछन् । कोभिड १९ का बिरामी कुनैदिन भर्ना दर सुन्य भएकोमा अहिले दैनिक पाँच जना भन्दा धेरै हुने गरेको अस्पतालले जानकारी दिएको छ ।बिगत एक

आषिशकुमार भट्ट ७८ वर्षीया कृष्णकुमारी तिवारीको परिचय अहिले बदलिएको छ। गोरखा नगरपालिका–३ नारेश्वर घलाङकी उनलाई अहिले सबैले ‘भाइरल आमा’ भनेर चिन्न थालेका छन्। उनको यो परिचय पछिल्ला दिनमा सामाजिक सञ्जाल

अन्तिम संस्कार र काजक्रियाका लागि छोरा पाउनै पर्छ भन्ने परम्परागत मान्यतालाई क्रमभंग गर्दै कोभिड १९ बाट आमाको मृत्यू भएपछि गोरखा नगरपालिका १३ देउरालीमा तीन दिदीबहिनीले आमाको काजक्रिया गरेका छन् ।

गोरखामा चार सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार सम्म एक सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोभिड अस्पतालमा उपचाररत जिल्लाभरी