| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङमार्ग बन्यो

तनहुँ जलविद्युत आयोजनाको थप दुई सुरुङ मार्ग खन्ने कार्य सम्पन्न भएको छ । ३० मिटर ब्यास र ६५ मिटर उचाईको भुमिगत सर्ज ट्याङ्क निर्माणको लागि आवश्यक पहुँच सुरुङमार्ग खन्ने कार्य

अमरसिँह थापाको २०५ औँ स्मृति दिवस मनाइयो

विभिन्न कार्यक्रम गरी राष्ट्रिय विभूति अमरसिँह थापाको २०५ औँ स्मृति दिवस मनाइएको छ । अमरसिँह थापाको जन्मस्थान सिरानचोक गाउँपालिका ६ मा, काठमाडौंमा, पाँचथर लगायत विभिन्न ठाउँमा उनको स्मृति दिवस मनाइएको

युवाको सबाल र समाधान बारे राउण्ड टेवल कार्यक्रम सम्पन्न

युवाको सवाल र समाधान विषयक राउण्ड टेवल कार्यक्रम गोरखामा सम्पन्न भएको छ । वुधवार सम्पन्न भएको उक्त भर्चुअल कार्यक्रममा प्रदेश सांसद माननीय प्रकाश चन्द्र दवाडीले प्रदेश सरकारले वढि भन्दा वढि

हिमचितुवाले डेढ दर्जन खच्चड र घोँडा मार्यो

लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा

गोरखा अदालतले फरार रहेकाबाट रु १४ करोड ८५ लाख असुल्न बाँकी

गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख असुलउपर गर्न बाँकी छ । जिल्ला अन्याधिश दिनबन्ध बरालका अनुसार१७ करोड सात लाख रहेको जरिवाना

चितवनमा २४ सम्म थपियो निषेधाज्ञा, एउटा कोठामा २५ जना परीक्षार्थी राखेर परीक्षा संचालन गर्न

 चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो । पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।

साउन १५ मा किन खाने खीर ?
आज साउन १५, खिर खाने दिन

आज साउन १५, खिर खाने दिनको रुपमा आजको दिनलाई लिईन्छ । असार महिना भर रोपाईँ गरेर थाकेका किसानले रोपाई सकेर शरीरिमा उर्जा ल्याउन खिर खाने प्रचलन चलिआएको हो । नेपालमा

‘काल आएर मर्न नपाइने भयो भोकमरीले मरिने भयो’

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ क्वाक, छाक, प्रोकका घरघरमा खाद्यान्न अभाव छ । गाउँका कसैको घरमा चामल नरहेको वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘संकटै लागिसक्यो । सिस्नु र

मल्ल प्रतिष्ठानद्वारा गोरखा र तनहुँका स्वास्थ्य संस्थाहरुलाई सामाग्री हस्तान्तरण

‘सेवा नै धर्म’ भन्ने भनाईबाट प्रेरित रामयुग मल्ल प्रतिष्ठानले गोरखा र तनहुँ जिल्लाका स्वास्थ्य संस्थाहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना महामारी न्यूनीकरण र रोकथामका लागी कोभिड बिरुद्ध

अल स्टार आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ जावलाखेल युथ क्लबमा अनुबन्ध

अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छन् ।विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका