
शिव उप्रेती : आरुघाट गाउँपालिकाले गत आर्थिक बर्ष ७० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको थियो तर जम्मा ४४ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भयो । दुर्गमको धार्चे

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेल ढाबेमा एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ । किसान जीतबहादुर भट्टले आफ्नो पैत्रिक १६ रोपनी र भाडामा लिएको एकसय एक रोपनी जग्गामा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला

चुमनुब्रीबाहेक १० वटा गाउँ र नगरपालिकामा संगठन सुदृढिकरण र जनभेटघाट अभियानमा छौँ । सोमबार भीमसेन थापा गाउँपालिकासम्म आउँदा धार्चे, सुलिकोट, आरुघाट, गण्डकी, शहीदलखन सहित छ वटा पालिकामा जनतासँग प्रत्यक्ष भेटघाट

केशव गुरुङ गोरखाका किसानलाई अहिले धान भित्र्याउने चटारो छ । खेतमा लहलह झुलेको धान भित्र्याउन बिहान देखि साँझसम्म किसान फाँटहरुमा देखिन्छन् ।पहिलेभन्दा अहिले धान थन्काउन भने किसानहरुलाई सजिलो भएको छ

गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले अजिरकोट गाउँपालिका ३ कोलकाटेको सहनशील आमा समुहलाई भाँडाकुँडा सहयोग गरेका छन् । समूहको मागअनुसार गाउँमा भोज भतेर हुँदा ठुला भाँडाकुँडा आवश्यक

जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अहिलेको गठनबन्धनलाई आसन्न चुनावसम्म लम्ब्याउने कुनै सहमति नभएको बताएका छन् । कांग्रेस, माओवादी, नेकपा(एस)का नेताहरुले यो गठनबन्धन चुनावसम्म

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो । कोरोना

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको
दरौदी : मुस्ताङमा भिषण हिम पहिरोका कारण भागदौड हुँदा ११ जना घाइते छन् । थासाङ गाउँपालिका–२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो जादा भागदौड