
नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको अध्यक्षमा पूर्णकुमारी प्रधान शाही निर्वाचित भएकी छन् । शनिवार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो

गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको

६९ औँ मनासलु हिमाल आरोहण दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिका, पर्यटन बोर्ड, टे«किङ ऐजेन्सि एसोसिएसन अफ नेपाल (टान) र गोरखा होटल संघको संयुक्त आयोजनामा शनिवार

भी.सी. गजे घले नेपाल तारा स्मारक फाउण्डेसन भवन एवं संग्रहालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संग्रहालयको उद्घाटन गरेका हुन् । बारपाकमा

गोरखा नगरपालिका–१० छेपेटारमा बनेको सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन संचालनमा अन्यौलता देखिएको छ ।बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले करिव साढेँ चार करोड खर्चेर उक्त भवन बनाएको थियो

आरुघाट गाउँपालिकामा पहिलो पटक आर्टिफिसियल इन्टलेजेन्सि (एआई) प्रविधीबाट छाती रोग सम्बन्धी खोजपड्ताल कार्यक्रममा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रवार कार्यक्रममा भएको हो । प्रादेशिक

पौडी खेल्ने क्रममा डुवेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ बर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो

विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हिमाल जापानी नागरिक तोशिओ ईमानिशी र नेपाली नागरिक ग्याल्जेन नोर्वुले पहिलो पटक विक्रम संवत १९५६ मे ९ का दिनमा आरोहण गरे । ८,१६३ मिटर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका ६ को असुराघारी बसेरीगाउँ खानेपानी आयोजना उद्घाटन गरेका छन् । असुराघारी बसेरीगाउँ खानेपानी उपभोक्ता समितिले बिहिबार आयोजना गरेको एक कार्यक्रमकाबीच खानेपानी योजनाको उद्घाटन

बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द