
गोरखा चितवन पत्रकार समाजले जिल्लाको बिकास र प्रचार प्रसारका लागि आफूहरु स्थानीय तहरुसंग हातेमालो गर्न तयार रहेको बताएको छ । गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको अवलोकन भ्रमणमा बोल्दै समाजकी

गोरखामा विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको छ । गोरखा बौद्ध समाजको आयोजना तथा गोलमती धम्मदान बौद्ध विहारको सहआयोजानमा २५६९ औं बुद्ध जयन्ती एवं त्रि–संयोग दिवस मनाइएको हो

मानुषि लघुवित्त वित्तीय संस्था शाखा कार्यालय धादिङले आफ्ना महिला सदस्यहरुलाई एक दिने व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । उद्यमशीलता बिकास तालिम अन्तरगत बाख्रापालनसँगै वित्तीय साक्षरता तालिम दिएको हो ।

लेविन्द्र गुरुङ । पाञ्चाल (पनौती) देशका राजा महारथका कान्छो छोरा महासत्वले जंगल विचरणको समयमा अभयदान दिएर वोधिसत्व् प्राप्त गरेको हुनाले वौद्धहरूले यस भूमीलाई पवित्र मानिएको रहेछ । काठमाण्डौदेखि ४० किलोमिटर

प्रतीक्षा आले : वैशाख पुर्णिमा अथवा गोरखनाथ प्रकट दिवसको अवसर पारेर सोमबारदेखि गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रले गोरखा दरबारसंगै रहेको गोरखनाथ गुफामा रोट महोत्सवको

यसबर्ष सुरु गर्न त्यसको पूर्वाधार तयार भएको हुनुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा वलीले बूढीगण्डकी जलविद्युत आयोजना चालु आर्थिक बर्ष नबन्ने संकेत गरेका हुन् । ‘तर त्यो बनाउने हो । त्यसलाई

प्रेस सेन्टर नेपालले १० बुँदे माग राखी १० बुँदे ज्ञापनपत्र बुझाएको छ । सेन्टरको गोरखा शाखाले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत सो मागपत्र सरकारसमक्ष पेश गरेको हो ।पत्रकारको हत्या, पत्रकारमाथि भौतिक

प्रतिक्षा आले मगर । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । गोरखाको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा

पालिकाभित्रका सरकारी/ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण नगर्न चुमनुव्री गाउँपालिकाले आग्रह गरेको छ । सरकारी जग्गा अतिक्रमण नगर्न आग्रह गर्दै पालिकाले आफ्नो नाममा जग्गाधनी पूर्जा नभएका जग्गामा घर, टहरा, होटल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुई दिन आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त देखिए । बिहीवार र शुक्रवार उनी शिलन्यास र उद्घाटन जस्ता औपचारिक कार्यक्रममा सहभागी बने । बिहीवार बिहान उनले सिरानचोक