
यातायात व्यवसायीको दबाब र प्रभाव तोड्दै अन्तत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको छ । यसअघि राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी

धार्चे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । १६ देखि २३ महिनाभित्रका बालबालिकाले

बेनीघाट आरुघाट लार्केभन्ज्याङ सडक अन्तरगत तातोपानीदेखि दोभानसम्म सडक अवरुद्ध हुने भएको छ । तातोपानी नजिकैको उकालो सडकको लेवल मिलाउन ब्लाष्टिङ गर्नुपर्ने भएकाले जेठ ७ गतेबाट सडक अवरुद्ध हुने धार्चे गाउँपालिकाले

गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीको विभिन्न स्थानमा पौडी खेल्न निषेध गरिएको छ । पौडी खेल्दा डुब्ने खतरा भएका स्थानमा पौडी खेल्न निषेध गरिएको वडा नं. १० का वडाध्यक्ष प्रदिप कुवँरले

शिव उप्रेती ।नाम : प्रदीप रोदन,बास्तविक नाम : प्रदीप पाण्डेठेगाना : पालुङ्टार नगरपालिका ९ पाण्डेवेशी गोरखा ।कृति : मफलर(गजल संग्रह)उनको परिचय यत्ति साँगुरो छैन । आङ सिरिङसिरिङ पार्ने गरी महफिल

आपराधिक क्रियाकलापमा लागेका कुनैपनि व्यक्ति कानूनी कठघराबाट बाहिर नरहने जिल्लामा आएका नयाँ एसपी भरत बिकको दाबी छ । ‘निर्दोष व्यक्ति कोही पर्दैन’, भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्व सम्हाल्न

तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित ६ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष

धार्चे गाउँपालिका ५ गुम्दामा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविरमा मंगलबार पहिलो दिन १२६ जनाको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य मंगलबार पहिलो दिनमा १९ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको

भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले स्ट्रिट नम्वर राख्न सुरु गरेको छ । आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको बिभिन्न ठाउँमा स्ट्रिट नम्बर उल्लेखित बोर्ड

चण्डीपुर्णिमाको अवसर पारेर धार्चे गाउँपालिका ४ लाप्राकमा सांस्कृतिक घाँटुमेला सुरु भएको छ । गुरुङ समुदायको प्रमुख सांस्कृतिक सम्पदाका रुपमा रहेको सतिघाँटु लगाउने कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको स्थानीय डिलबहादुर गुरुङले जानकारी