| सोमवार, कार्तिक २३, २०८३

गण्डकी प्रदेश

नेकपा एमाले गोरखाको बधाई तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेकपा एमाले गोरखाको बधाई तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटी गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा मंगलबार बधाई तथा सपथ ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमालेको

श्रमजीवी पत्रकार ऐनको कार्यन्वयनको अवस्था बारे गोरखामा छलफल

श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन र जिल्लाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र पत्रकार महासंघ गोरखा शाखाको समन्वयमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा

भाडामा यात्रु बोक्ने निजी सवारी साधनलाई कारवाही गर्न माग

गोरखामा नियम विपरीत भाडामा यात्रु ओसार्ने निजी सवारी साधनलाई कारवाही गर्न ट्याक्सी ब्यबसायीहरुले माग गरेका छन् । ट्याक्सी ब्यबसायीहरुको छाता संस्था गोरखा मनकामना यातायात सेवा प्रालिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

खत्रीद्वारा पत्रकार महासंघलाई जग्गा दान, भबन निर्माण प्रक्रिया थालिने

गोरखा नगरपालिका ८ रानीवनका शम्भु खत्रीले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई दुई आना जग्गा दान गरेका छन् । गोरखा नगरपालिका–८ आलेगाउँ समिचौताराको दुई आना जग्गा खत्रीले स्वर्गीय बुवा तिलकबहादुर खत्री

संघीयता अभिशाप भएकै हो र ?

बद्री मास्के संघीयताको कुरा गर्नेबित्तिकै आमजनतालाई एलर्जी हुन थालेको छ । सबै नेता कुन देशका पक्षमा हुन भनेर चिन्न पनि गाह्रो भइसक्यो । अरुले गरेका राम्रा कामलाई राम्रा भन्न नसक्ने

गोरखा उद्योग वाणिज्य संघको अधिवेशन पुस १० र ११ गते हुने

स्थगित हुँदै आएको गोरखा उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन फेरि तोकिएको छ । ४६ औं साधारण सभा एवं १६ औं अधिवेशनका लागि संघले कार्यतालिका सार्वजनिक गरेको हो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी अनुशिक्षण कार्यक्रम सुरु

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षण कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना तथा जिल्ला समन्वय समितिको कार्यालय गोरखाको समन्वयमा कार्यक्रम भएको हो

बूढीगण्डकी आयोजना क्षेत्रमा पर्ने घरगोठको ह्रासकट्टीको विषय अझै अन्यौलमा

राष्ट्रिय गौरबको रुपमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा पर्ने घर गोठको मुआब्जा बितरण अझै हुन सकेको छैन । ह्रासकट्टी गर्ने कि नगर्ने भन्ने विषयमा अर्थमन्त्रालयले निर्णय नगर्दा

प्रेस सेन्टर नेपालको केन्द्रीय समितिमा गोरखाबाट ३ जना निर्वाचित

प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार निर्वाचित भएका छन् । चितवनमा आइतबार सम्पन्न भएको सेन्टरको चौथो राष्ट्रिय अधिबेशनबाट गोरखा जिल्लाबाट ३ जना पत्रकार केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित

तनहुँमा शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर युवकको मृत्यु

तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शिकार खेल्न जङ्गलमा गएको बेला स्थानिय १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको