
हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ । माघ २१ गते अपरान्ह ३–४

गोरखाको गण्डकी गाउँपालिका १ बुटारमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाईन’ प्रविधिको जलविद्युत आयोजना निर्माण हुने भएको छ । ब्लु इनर्जी कम्पनीले त्रिशुली नदीमा एकसय मेगावाटको आयोजना निर्माण गर्न लागेको हो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतिले एमसीसी

यदु अधिकारी गोरखा जिल्लाका धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय महत्व बोकेका पुरातात्विक सम्पदाहरु उच्च स्थानमा रहेका छन् । सिर्दिबास भन्दा तल हिन्दू धर्मावलम्वीहरु मन्दिर र देवीदेवताका मन्दिर र थानहरु धेरै छन्

शहिद दिवसको अवसरमा गोरखामा दीप प्रज्वलन गरिएको छ ।लियो क्लव अफ गोरखाको आयोजनामा गोरखा सदरमुकामको हरमटारी चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको हो । क्वका अध्यक्ष सुमनबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न

गोरखा नगरपालिकाका १९ जनालाई न्यानो कपडा सहयोग गरिएको छ । गोरखा नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा थापा मगर र राजकुमार थापा मगरले ब्यक्तिगत रुपमा वडा नम्बर १० र १४ का गरी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखाको नव निर्मित भबन उद्घाटन गरेका छन् । भुकम्पमा भत्किएको भबन ८ करोड एक लाख २७ हजारमा पुन निर्माण भएको हो ।

पवनरमण खनाल गोरखा जिल्ला पहाडि जिल्ला हो । बर्तमान अबस्थामा दुइ नगरपालिका र नौवटा गाउपालिका रहेको छ । सघिय गणतन्त्र नेपालको पुरानो राजधानी गोरखा जिल्लामा सडकको पहुच सदरमुकाममा बि स