
छबर्षको अन्तरालपछि यदि कोही अहिले गोरखाको लाप्राक गाउँ पुग्नु भएको छ भने यो गाउँ पनि पुरानै लाप्राक हो र ? भनेर अलमलमा पर्नुहुनेछ ।छ बर्ष अघिको लाप्राकका घर लोटसल्लाको फलेकले

रोटरी क्लव अफ गोरखाको भवन सिलान्यास गरिएको छ । करिब एक करोड रुपैयाँको लागतमा गोरखा नगरपालिका ८ प्रतिक्षालय चोकमा बन्न लागेको भवनको आइतबार सिलान्यास गरिएको भवन निर्माण समितिका संयोजक कृष्ण

गोरखा नगरपालिकाको न्यायिक समितिमा हालसम्म सबै भन्दा धेरै जग्गा भोगचलन सम्बन्धी उजुरी परेको छ । चालु आर्थिक वर्ष १८ वटा उजुरी दर्ता भएकामध्य नौ वटा उजुरी जग्गा भोगचलन सम्बन्धी उजुरी

पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा गण्डकी प्रदेश सरकारको काम कारबाही अस्तव्यस्त बनेको छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका ७ मन्त्रालय फुटाएर ११ वटा पुर्याए । हालका मुख्यमन्त्री कृष्णचन्द्र

गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा

गोरखा नगरपालिकाभित्रका सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्षको पुस मसान्तसम्म सहकारी संस्था नविकरण नगराएमा तिर्नुपर्ने जरिवाना खारेज भएको छ । नवौँ नगरसभामार्फत नगरपालिकाले यसअघिको सहकारी ऐन पहिलो संशोधन २०७७ लाई खारेज
बिगत सात दिनदेखि हराइरहेका गोरखाका एक पुरुष शनिबार मृत अबस्थामा भेटिएका छन् । शहीद लखन गाउँपालिका ८ कुवापानीका ४२ बर्षका सन्दीप परियार शनिबार भीमसेन ७ बोर्लाङमा मृत अवस्थामा फेला परेका

प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अबसरमा मानव सेवा आश्रम गोरखाका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस चौतारी नेपाल गोरखा शाखाका अध्यक्ष अश्विन दानीले शनिवार आश्रमका बालबालिकाहरुलाई

नेपालगञ्ज उपमहानगरपालिका १ का २१ वर्षीय हिमाल बुढाको हत्या गरी लामो समयदेखि फरार सोही नगरपालिका १० का ३३ वर्षीय सौभाग्य मल्ल गोरखाबाट पक्राउ परेका छन् । मल्ललाई शुक्रबार गोरखा नगरपालिका

गोरखा नगरपालिकाले नवौँ नगरसभाबाट वडा र नगर स्तरीय केही योजनाको रकमान्तर गरेको छ । ‘कोभिडका कारण कार्यन्वयन गर्न नससकिएको र असार मसान्त सम्म कार्यन्वयन गर्न समस्या भएका योजनाको योजनान्तर गरिएको