
गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको वैठकले कोभिड संक्रमणको अवस्था सामान्य

अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद

केशव गुरुङ गोरखाका पाँच स्थानीय तहमा अभैm हिउँदे सभा हुन सकेको छैन । पुस मसान्तभित्र गरिसक्नु पर्ने हिउँदे अधिवेशन जिल्लाको आरुघाट, गण्डकी, चुमुनब्री, शहिदलखन र बारपाक सुलिकोट गाउँपालिकाले अभैm गर्न

सामुदायिक वन उपभोक्ता महासंघले सोमबार बिहान जिल्ला प्रशासन कार्यालय गोरखामा एक घण्टा धर्ना दिए । संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरुमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन

जिल्ला निर्वाचन कार्यालय गोरखाले मतदाता नामावली संकलन कार्य रोकेको छ । सरकारले सोमवार स्थानीय तहको निर्वाचनको मिति घोषण गरेसँगै मतदाता नामावली संकलन रोकिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। सेतोपाटीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले

लायन्स क्लव ‘३२५ जे’का नयाँ नेतृत्वका उम्मेद्वारहरु समर्थन (एस भोट)का लागि गोरखामा आएका छन् । उम्मेद्वारहरु क्लवको नयाँ नामाकरण भई ‘लायन्स क्लव ३२५ जे’ भएपछि समर्थन जुटाउन गोरखा आएका लायन्स

वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि गोरखाका दुई स्थानीय तहले लगत संकलन थालेका छन् । वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्यांक