
१९ घरधुरी रहेको गण्डकी गाउँपालिका ६, कौदीफाँटका सबै चेपाङ परिबार व्यवसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेती गर्न थालेपछि उनीहरुको मनग्य कमाइ हुन थालेको छ ।‘हाम्रो कौदीफाँटका १९ घरका

बुढीगण्डकी जलाशययुक्त आयोजना सरकारले स्वदेशी लगानीमै बनाउनेगरी नयाँ प्रस्ताव तयार पारेको छ। सरकारले स्वदेशमै २ खर्ब ६० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँ लगानी जुटाउनेगरी कम्पनी मोडलमा जाने प्रस्ताव तयार

बूढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा बितरण, पुनर्वास तथा पुनस्थापना इकाइका संयोजक इन्जिनियर जगतकुमार श्रेष्ठले पहिलो प्राथमिकता मुआब्जा बितरण रहेको बताएका छन् । इकाईको प्रमुखका रुपमा उर्जा मन्त्रालयबाट सोमवार नियुक्ती लिएपछि

नेपाली कांग्रेस गोरखाले स्थानीय चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सोमबार धार्चे गाउँपालिकाको माछाखोलामा सम्पन्न गरेको छ । ‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’, नाराका साथ सञ्चालित अभियानको क्रममा सोमबार माछाखोलामा कार्यक्रम गरिएको कांग्रेस

नेकपा एमालेसम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बिक्रम तामाङको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला कमिटि गोरखा चयन गरेको छ । यस्तै प्रदेश सम्मेलनका

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमवार तीन खेल सम्पन्न भएका छन् ।पहिलो खेल वौद्ध हिमाल र सुर्योदय युवा परिवार बीच भएको थियो । उक्त खेलमा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीमा निर्माण हुन लागेको आयुर्वेद औषधालय भवनको सोमबार सिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले सोमबार एक कार्यक्रमका बीच भवनको सिलान्यास गरेका

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले

गोरखाको ऐतिहास लिगलिगकोटमा चैत्र ४ गते हुन लागेको साइकल दौडको सम्पूर्ण तयारी पूरा भएको छ । प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘दोस्रो
गोरखा नगरपालिका वडा १४ स्थित याङ्कोटमा भएको पशुस्वास्थ्य शिविर डेढसयभन्दा बढीले सेवा लिएका छन् । गोरखा नगरपालिक कृषि तथा पशुपन्छी शाखाको आयोजना तथा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको