| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गोरखा नगरपालिकाको मेयर, उप मेयर र वडा अध्यक्षमा उम्मेदवारी दर्ता सुरु

गोरखा नगरपालिकाको मेयर उप मेयरमा मनोनय दर्ता भएको छ । मंगोलनेशनल अर्गनाईजेशन पार्टीको तर्फबाट वडा नम्बर ७ का कृष्णबहादुर तामाङले मेयर र वडा नम्बर ७ का मन्सु गुरुङले उपमेयरमा उम्मेदवारी

गोरखामा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने

गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । कांग्रेस जिल्ला कार्य समितिको आज बसेको बैठकले स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सभापति नन्दप्रसाद न्यौपानेले बताए । ‘गठबन्धनलाई

जलवायु परिर्वतन र नसर्ने रोगका बारेमा अभिमुखिकरण

गोरखामा जलवायु परिवर्तनका बारेमा छलफल भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा शनिबार गोरखा सदरमुकाममा जलवायु परिवर्तन र यसका असरहरुका बारेमा छलफल भएको हो । जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी

एन्फा गोरखामा बिवाद, शनिबारको अधिवेशन स्थगित

अखिल नेपाल फुटबल संघ एन्फा गोरखामा बिवाद चुलिएको छ । बिवादकै कारण शनिवार आयोजना गरिएको साधारण सभा एवं अधिवेशन स्थगित भएको छ । एन्फा गोरखामा आवद्ध ११ मध्ये छ वटा

स्थानीय चुनावको बारेमा छलफल गर्न कांग्रेस गोरखाको आकस्मीक वैठक

नेपाली कांग्रेस गोरखाले आज विहान आठ बजेका लागि आकस्मीक वैठक डाकेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन वैठक आयोजना गरिएको

गोरखामा म्यादी प्रहरीको तालिम सकियो, अब कार्यक्षेत्रमा खटाइने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखामा विभिन्न स्थानमा खटिने म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी आधारभूत तालिम दिएको छ । गोरखा सदरमुकाममा शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीको आधारभूत तालिम

लार्केपास गर्न गएका बिदेशी पर्यटकको उत्तरी गोरखामा मृत्यू

लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक पर्यटकको मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका १ धर्मशाला स्थित लार्के होटलमा बास बसेका ६४ वर्षिय कोरियन नागरिक डोङकि जोङ को मृत्यू भएको प्रहरीले

संयन्त्रको आठौँ बैठक टुंगियो, गोरखामा चारदलीय गठबन्धन नहुने

गोरखामा सत्ता गठबन्धनका चार दल बीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ । अन्तिम निश्कर्ष निकाल्ने गरी शनिबार बिहान आठबजे बसेको गठबन्धन संयन्त्रको आठौँ बैठकमा पनि भागबण्डाका बिषयमा सहमति जुट्न

आठ बजेदेखि गोरखामा गठबन्धन दलको बैठक सुरु

पालिका बाँडफाँडको विषयमा अन्तिम निश्कर्षका निकाल्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको छ । बैठकमा चारवटै पार्टीका जिल्लाका शिर्ष नेताहरु सहभागी छन् । बिहान

एमाले गोरखाद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

नेकपा एमाले गोरखाले जिल्लाका ११ वटै स्थानीय तहमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर एमालेले पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो