
गठबन्धन दलका नेताहरु बिच गोरखा गार्डेन होटलमा बैठक सुरु भएको छ । पालिका बाँडफाँडको विषयमा सहमती गर्न कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच छलफल सुरु भएको हो

नेपाल एकिकरण थालनी गर्ने पृथ्वीनारायण शाहको इतिहासको जर्गेना गर्न गोरखामा महिला उद्यमीहरु लागिपरेका छन् । पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ बनाएर गोरखा आउने पाहुनालाई उपहारको रुपमा बिक्री गर्ने योजनामा महिलाहरुले तालिम लिएका

गोरखामा गठबन्धन दलहरु बिच आज राती अबेर सम्म सहमती हुने संभावना देखिएको छ । गठबन्धन दल कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी बिच बेलुकी सात बजे होटल गार्डेनमा

गोरखामा सत्ता गठबन्धन भित्रका चार दल बिच चुनावी तालमेल नटुङ्गिँदा चुमनुब्री गाउँपालिकाका उम्मेदवार अन्यौलमा परेका छन् ।कांग्रेस, माओवादी, जनता समाजवादी र एकिकृत समाजवादी बिच गठबन्धन हुँदा कुन वडा कसको भागमा

गोरखा जिल्लाको लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका–४ लाप्राकमा सोमबारदेखि सुरू भएको महोत्सव बुधबार सकिएको हो। महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनीक बिदा दिएको छ । २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको

बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने घरगोठ बोटबिरुवाको मुआब्जा माग्दै निवेदन दिने स्थानीयको लर्को लागेको छ । चैत २२ गते धादिङ र गोरखाका जिल्ला मुआब्जा निर्धारण समितिले मूल्य तोकेसँगै आयोजना कार्यालयले

गोरखामा सत्ता गठबन्धनका दलहरु बिच स्थानीय चुनावमा तालमेल गर्ने विषयमा बस्ने भनिएको बैठक बिहिवार बस्न सकेन । कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीबिच बैठक हुन नसक्दा गठबन्धन भित्रै

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ । गोरखामा बिहिवार मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएसँगै

शिव उप्रेती ल्हो मावि स्यालाका १३ जना विद्यार्थी एसईई दिनका लागि चार दिन पैदल हिँडेर भीमोदय मावि आरुघाट परीक्षाकेन्द्र आइपुगेका छन् । आफ्नो चुमनुब्री गाउँपालिकामा परीक्षा केन्द्र नभएकाले धार्चे गाउँपालिका