| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

अतिविपन्न परिबारलाई निशुल्क स्वास्थ्य बीमा गराउने पालुङ्टार ३ को पहिलो निर्णय

पालुङटार नगरपालिका वडा नं. ३ का अतिविपन्न समुदायलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य बिमा गराइदिने भएको छ । नवनिर्वाचित वडाअध्यक्ष रविन्द्र अधिकारीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले वडाभित्रका अति विपन्न समुदायलाई

गोरखामा माओवादीको सबैभन्दा धेरै भोट (कुन पालिकामा कति ?)

दुईलाख १८ हजार ५६३ मतदाता रहेको गोरखामा माओवादी केन्द्रले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ११ वटै पालिकाको प्रमुखका उम्मेद्वारहरुले प्राप्त गरेको मतसंख्या जोड्दा माओवादी केन्द्रले सबैभन्दा धेरै ५२

गोरखा आरुघाटका यानबहादुर थापाद्वारा सगरमाथाको सफल आरोहण

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्वाँराका यानबहादुर थापाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।हिमालय सेफर्ड इको टुरिजम कम्पनीमार्फत जेठ १ गते उनले सगरमाथाको आरोहण गरेको उनले बताए

आरुघाटमा स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु

गोरखाको आरुघाट गाउँपालिकामा महिलाहरुका लागि सामुदायिक स्वस्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ । आरुघाट गाउँपालिकाको आयोजना तथा आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा तालिम सुरु भएको हो

बारपाक सुलीकोट, गण्डकी र धार्चेमा कार्यपालिका गठन

गण्डकी गाउँपालिकामा कार्यपालिका गठन भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएसँगै कार्यपालिका गठन गरिएको हो । बुधबार छ सदस्यीय कार्यपालिका निर्विरोध निर्वाचित भएको

गोरखाका गैससहरुलाई संस्थागत क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण

गोरखामा क्रियाशील गैरसरकारी संस्थाहरुलाई संस्थागत क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।सोच नेपालको आयोजनामा जिल्लाका गैससहरुको आन्तरिक क्षमता लेखाजोखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । २० वटा

गोरखामा मत बदर हुने दर झन्झन् बढ्दै : दलित महिला सदस्यको मत ३३ प्रतिशतसम्म बदर

पाँचबर्षअघिको भन्दा यसपटकको स्थानीय चुनावमा मत बदर हुने दर बढेको छ । सबैभन्दा शिक्षित समुदायको बसोबास रहेको सदरमुकामकै मत पनि बदर हुने दर बढेको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त

तनहुँमा दलित समुदायका दुई उपप्रमुख विजयी

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् ।  जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा

भिमसेन १ का श्रेष्ठको पहिलो निर्णय : सामाजिक सुरक्षा भत्ता घरघरमा उपलब्ध गराउने

भिमसेन थापा गाउँपालिका(१ का वडाअध्यक्ष विकास श्रेष्ठले वडाभित्रका वृद्धावृद्धा तथा अपाङ्गलाई घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्। हिजो सोमवार आफ्नो कार्यकालको शुभारम्भ गर्दै उनले वडामा रहेका वृद्धावृद्धा

सम्बोता लिपि प्रचलनमा ल्याउने चुमनुब्रीका अध्यक्षको घोषणा

भर्खरै सम्पन्न निर्वाचनबाट चुमनुब्री गाउँपालिकाको अध्यक्षमा निमा लामा चयन भएका छन् । लामो समयदेखि समाजसेवा गर्दै आएका लामाले आफ्नो कार्यकालमा पालिकालाई नयाँ ढंगले अघि बढाउने योजना बनाएका छन् । चीन