
गोरखा जिल्लाका ११ स्थानीय तहका लागि केन्द्र सरकारले ४ अर्ब ५५ करोड ६ लाख रुपैयाँ पठाएको छ। जसमा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख तथा पालुङटार नगरपालिकालाई ५७

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले यसपटकको बजेटमा गोरखा नसुनिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेकपाको सरकार रहँदा चार वर्षसम्म गोरखामा कुनै नयाँ योजना नराखेको र

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आइतबार सार्वजनिक विदा नदिइने भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको जेठ १५ गते बसेको कार्यापालिकाको वैठकले आइतबार सार्वजनिक विदा नदिने निर्णय गरेको हो । यस अघि
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले मकालु हिमालको सफल आरोहण गरेसँगै नेपालका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी छन् । फोटो पत्रकार क्लबको सदस्यसमेत रहेकी श्रेष्ठले

जेष्ठ नागरिक जिल्ला संघ गोरखा शाखाका लागि एक लाख १५ हजारको अक्षयकोष स्थापना भएको छ । समाजसेवी स्थानीय लक्ष्मण नेपालीले जेष्ठ नागरिकहरुको हकहितका लागि भन्दै संघको खातामा रहने गरी एक

गोरखाको वारपाक सुलीकोट गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १२ जना शिक्षकहरुलाई वाल केन्द्रीत प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । जापान सरकार परराष्टू मन्त्रालय(मोफा)को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको १० औ साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच महिला उद्यमी विकास समितिको १० औँ साधारण सभा

जेष्ठ नागरिकहरुलाई लक्षित गरेर गोरखा सदरमुकाममा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र संचालनमा आएको छ । गोरखा नगरपालिकाका वडा नं ६ स्थित रानीपोखरीमा मेयर कृष्णबहादुर रानाले उद्घाटन गरेसँगै दिवा सेवाकेन्द्र संचालनमा आएको
गोरखाको शहीदलखन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घरमा बिजुली बत्ती नआएपछि नजिकै रहेको पोलमा चढेर तार तान्ने क्रममा ५० वर्षिय शेरबहादुर आलेको मृत्यू भएको

जोमसोमका लागि उँडेको तारा एयरको दुर्घटनाग्रस्त विमानमा आफ्नो गाउँका गणेशनारायण श्रेष्ठ परिबारको चारजनाको मृत्यू भएको समाचारले सहिदलखन गाउँपालिका ५ को तीनमानेभञ्ज्याङ शोकमा डुबेको छ । आइतबारको दुर्घटनामा परेर उनीहरुको मृत्यू