| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

आजदेखि माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने, गण्डकीबाट बारपाक सुलिकाटका अध्यक्ष भट्टले आफ्नो अनुभव सुनाउने

नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि काठमाडौंमा प्रशिक्षण दिंदैछ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना

गोरखा बजार र बारपाकको ढल ब्यवस्थापन गर्न ‘मेगा प्रोजेक्ट’

गोरखा बजार क्षेत्र र बारपाक ठूलोगाउँको ढल ब्यवस्थापनका लागि ‘मेगा प्रोजेक्ट’ संचालन प्रक्रिया सुरु भएको छ । यी दुबै ठाउँका ढलको दीर्घकालीन ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गर्ने गरी संघीय

गण्डकी गाउँपालिका चेम्बर अफ कमर्सको अध्यक्षमा रजनी मियाँ

गोरखाको गण्डकी गाउँपालिकामा चेम्बर अफ कमर्स गठन भएको छ ।रजनी मियाँको अध्यक्षतामा समिति गठन भएको हो । समितिको सचिवमा अनिल माझी, कोषाध्यक्षमा लक्ष्मण रेग्मी, सदस्यहरुमा राजु माझी र चोमबहादुर थापा

गोरखामा चितुवाको आक्रमणबाट प्रहरी सहित तीन जना घाइते

गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट प्रहरी सहित तीन जना घाइते भएका छन् । पालुङटार न.पा. ४ रानीटार स्थित मकैबारीमा काम गरिरहेको अवस्थामा ४४ वर्षीय केशर बहादुर नेपाली र १६ वर्षीय

गोरखाका ११ वटा पालिकालाई अन्तर सरकारी वित्तीय हस्तान्तरण

आउँदो आर्थिकबर्ष २०७९÷०८० मा नेपाल सरकारको तर्फवाट जिल्लाका ११ पालिकामध्य गोरखा नगरपालिकालाई सबैभन्दा धेरै बजेट प्राप्त भएको छ । सदरमुकामसमेत रहेको सो नगरपालिकालाई अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत ६३ करोड छ

ओझेलमा परेको सिम्जुङ गढी

यदुप्रसाद अधिकारी : नेपालमा करिव ५०० भन्दा वढी गढी वा थुम भएको अनुमान गरेका छन् । गढी वा थुम भन्नाले प्राचीनकालका राजाहरुले शासन गर्ने किल्ला वा रक्षा गर्ने ठाउँ भन्ने

बालगृहद्वारा शहीदलखन ८ रातमाटेका दुई बालबालिकाको उद्धार

शहीदलखन गाउँपालिका– ८ रातमाटेका दुई बालबालिकालाई उद्धार गरिएको छ । वेवारिसे अवस्थामा रहेको उनीहरुलाई नमस्ते परियोजना बालगृहले उद्धार गरेको हो । नौ वर्षीय रश्मि ढकाल र आठ वर्षीय आशिक ढकालको

लाप्राकका पुरबहादुर ६ पटकसम्म सगरमाथाको शिखरमा, १५ दिनमै दुईपटक आरोहण

केशव गुरुङ : सगरमाथा आरोहण गर्न त्यति सहज छैन । त्यसमाथि एक, दुई पटक होईन छ पटक सगरमाथा आरोहण गर्न सफल भएका छन्, गोरखा लाप्राकका पुरबहादुर (युक्त) गुरुङ । धार्चे

बलात्कार र यौनजन्य अपराधको हदम्याद हटाउन माग

बलात्कार र यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन अखिल नेपाल महिला संघले माग गरेको छ । संघले सोमवार गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै विद्यमान

‘राम्ररी पढ, म सहयोग गर्नेछु भनेको झल्को आइरहेको छ’

तारा एअर दुर्घटनामा परी शहीदलखन गाउँपालिका ५ तीनमानेका गणेशनारायण श्रेष्ठका दम्पत्ति तथा दुई छोरीहरुको मृत्यू भयो । गाउँमा समाजसेवीको छवि स्थापित गरेका श्रेष्ठको निधनले गाउँ शोकमा छ । गाउँलेहरु उनले