
अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने सवारी साधनबाट टूाफिक प्रहरीले प्रेसर हर्न बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँहरुमा चेकजाँच गर्दा फेला परेका ९५ वटा बस तथा टूकहरुमा

गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित प्रमुख मोहनबहादुर थापाले जिल्लकाा विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताएका छन् । आइतबार जिससका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणका

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीदलखनकी लिला परियार चयन भएका हुन् । यस्तै सदस्यहरुमा बारपाक

नरहरि सापकोटा : गोरखाको पालुङटार नगरपालिका ९ शेराकी आशा तामाङसित यो सिजनमा १२ मुरी धान भित्र्याउने सपना थियो । बाह्रै महिना पानी लाग्ने तीन रोपनी खेतले उनको चार जनाको परिवारलाई

अन्नपूर्णबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको सहकारी संस्थाको १९ औँ विशेष साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत

गोरखाको भीमसेनथापा गाउँपालिका–८ स्थित बोर्लाङको चण्डीथोकमा भीमसेन थापाको शालिक स्थापना गरिएको छ । राष्ट्रिय विभूति थापाको जन्मस्थानलाई ऐतिहासिक स्थलका र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न शालिक स्थापना गरी पार्क निर्माण

गोरखा नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालन प्रकृयाका बारे अभिमुखिकरण गराइएको छ । सोच नेपालको आयोजनामा आइतबार भएको कार्यक्रममा गोरखा नगरपालिकाका १४ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधी, बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको

नेपाल विद्युत् प्राधिकरणले गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्लाहरूमा सञ्चालित विद्युत् प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ । प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आज (आइतबार) विद्युत उत्पादन नहुने भएको छ । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६

देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका